माघ महिना सकिए पन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माघ महिना सकिए पन"/>

2026-09-19 09:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

तस्बिरमा हेर्नुहोस खोटाङको भिषण असिना पानी

चिसाङ शेर्पा/फागुन २, खोटाङ । खोटाङमा असिनासहित पानी परेको छ । असिनासँगै करीब दुई घण्टा परेको पानीले जिल्लाबासीहरु हर्षित बनेका छन् । 

माघ महिना सकिए पनि पानि नपरेकोमा किसानहरु चिन्तीत बनेका थिए । पानी परेसँगै कृषिबाली गर्नलाई कृषकहरु हौसिएका छन् ।

पानि परेपछी सुख्खा जमिनहरुमा अब सहजै खनजोत गर्न सकिने किसानहरुले बताएका छन् । सदरमुकाम दिक्तेलबजारमा एकमिटर असिना जमेको थियो । जिल्लाको माथिल्लो भेगहरुमा हिउँ परेको छ ।

ट्याम्के, रुपाकोट, टोड्केमा हिउँ परेको स्थानियहरुले जानकारी दिएको छ । बुइपास्थित सार्कीटार खेलमैदान असिनाले सेताम्मे बनेको नुनथलाका स्थानिय दोर्जे शेर्पाले बताए । शेर्पाका अनुसार नुनथलाका तल्लो भेगमा हल्का बर्षा भएको छ ।

यस्तै, जिल्लाको दक्षिणी क्षेत्रका केही भागमा पानि नपरेको त्यहाँका स्थानियले बताएका छन् । पानी परेसँगै लगाईएका हिउँदे बालीहरुलाई राहत पुगेको छ । लेकाली भेगमा रोपेको आलु, मकैको बिउ उम्रनेमा किसानहरु ढुक्क भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई