खोटाङमा घाँस काट्न जाँदा लडेर एकको मृत्यु

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
1 Min Read

चिसाङ शेर्पा/फागुन ४, खोटाङ । खोटाङमा घाँस काट्न जंगलमा गएकोबेलामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

खोटाङको रुपाकोट झुवागढी नगरपालिका–४ खाल्लेका ५२ वर्षीय रामप्रसाद आचार्यको भीरबाट लडेर मृत्यु भएको छ ।

बिहिबार दिउँसो घाँस काट्न गएका आचार्य अबेरसम्म घर नफर्किएपछि खोजी गर्नेक्रममा सोही दिन राती ८ बजे खोलामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरिक्षक लोकदर्शन थापाले बताउनुभयो ।

बिहिबार आफ्नो ड्यूटी पूरा गरेपछि घर गएका आचार्य घाँस काट्न गएकोबेलामा चिप्लिएर लडेको प्रहरीको अनुमान छ । मृतक आचार्य राष्ट्रिय बाणिज्य बैंक दिक्तेलका सुरक्षागार्ड हुन् ।

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply