२०६३"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

२०६३"/>

२७ मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

रेडियो रेसुङ्गाद्धारा स्टेशन म्यानेजर अनिता खत्री सम्मानित

७ फाल्गुन २०७४, सोमबार १५:२४

प्रेम सुनार/फागुन ७, गुल्मी । गुल्मीको पहिलो विद्युतिय सञ्चार माध्यम रेडियो रेसुङ्गाको ११औं वार्र्षिकोत्सव तथा छैठौं साधरण सभा आज सम्पन्न भएको छ । 


२०६३ साल फागुन ७  गते स्थापना भएको रेडियोले १० वर्ष सफलता पुर्वक  पार गरी ११ औं वर्षमा प्रवेश गरिरहँदा जिल्लाका रेडियोहरु मध्ये पहिलो महिला स्टेशन म्यानेजर अनिता खत्रीको कार्यकाल  साधरण भेलाले सफल कार्यकालका रुपमा मुल्याङकन गरी सम्मानित गरेको सञ्चालक मध्येका एक रेशम कुँवरले  जानकारी दिए ।

गत तिन वर्ष देखि स्टेशन म्यानेजर सम्हलेकी खत्रीले झण्डै आर्थिक संकटमा परेको रेडियोलाई अहिले आएर शेयर सदस्यहरुलाई २० प्रतिशत वोनस बाँड्न सक्ने गरी कार्य गदै आएकी छन् । 

स्थापना काल देखि रेडियोको विभिन्न जिम्मेवारी सम्हाल्दै आएकी खत्रीलाई अजुर्न डाँडामा आयोजित वार्षिकोत्सव समारोहमा सञ्चालक समिति अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले खत्रीलाई नगद पुरस्कार सहित कदर पत्र र दोसाल्ला ओढाएर सम्मान गरेका थिए ।


सञ्चालक कुँवरका अनुसारा साधरण सभाले निर्वतमान वनि सकेको  सञ्चालक समिति समेत सफल समिति ठहर गर्दै यसै समितिलाई पुनः सञ्चालक समिति कै जिम्मेवारी  दिने निर्णय गरेको छ । 

अध्यक्ष भने पुनः श्रेष्ठले चलाउने वा श्रीप्रसाद भलामी कि वा अरु चयन गर्ने भन्ने विषयमा भने समितिको बैठकले टुङ्गाउने जनाईको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने