नेपाली काग्र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नेपाली काग्र"/>

2026-09-08 06:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगु: प्रजातन्त्र दिवसको अवसरमा बिरामीलाई फलफुल बितरण

दान बहादुर बुढा/फागुन ७, मुगु । जिल्ला स्वास्थ्य कार्यालय ठिनीमा भर्ना भएका बिरामिहरुलाई ६८ अ‍ौ प्रजातन्त्र दिवसको अवसरमा फलफुत बितरण गरीएको छ ।

नेपाली काग्रेस पार्टी जिल्ला कार्यसमिति मुगुले जिल्ला अस्पताल ठिनीमा भर्ना भई उपचार गराई रहेका बिभिन्न प्रकीतिका रोग लागेका  २५ जना बिरामीलाई सुन्तला, केरा र जुस बितरण गरीएको र नेपाली काग्रेस पार्टी जिल्ला कार्यसमिती र काग्रेस पार्टी जनताको सुख र दुखमा सार्थ दिर्ने पार्टी रहर्ने समेत अस्पताmमा भर्ना भएका बिरामीहरुलाई  जिल्ला कायसमितीका कावा पार्टी सभापति गजेन्द्र बहादुर मल्लले बताएका छन ।  

बिगतका बर्षहरुमा प्रजातन्त्र दिवसको उपलक्ष्यमा बिभिन्न खेलकुद,देउडा, सरसफाई , बिकास निमार्णका कामहरु गदै आएको र यो बर्ष बिरामीलाई फलफुल बितरण गरीयो आगाबि बर्षहरुमा यस्ता कार्यहरु नियमित रुपमा  नेपालि काग्रेसले सन्चालन गर्ने  नेपालि काग्रेस केन्दीय पासद तिलक बाहदुर मल्लले बताएका छन ।

जिल्ला अस्पतालमा भर्ना भएका बिरामीहरुले फलफुल पाए पछि खुसीका साथ नेपालि काग्रेस पाटीका सम्पूण ब्यक्तिहरुलाई धन्याबाद दिदै खुसी भएका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल