२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

बलात्कारीलाई कडा कारवाहीको माग गर्दै महिलाहरु आन्दोलनमा उत्रिए

२०७४, ८ फाल्गुन मंगलवार १५:५०

फागुन ८, कञ्चनपुर । भीनपा १ बस्ने महिलाको छाडा गाई गोरु धपाउदै जादाँ महुलिया नजिकै नहरको छेउमा ४२ वर्षका मान बहादुर चौधरी र उनकै सहोदर भाई २६ वर्षका लाहानु चौधरी मादक पदार्थ सेवन गरी माघ २ गते राती करिब ८ बजे तिर जबरजस्ती करणी गरेका थिए ।  


जिल्ला प्रहरी कार्यालयले दुवै अभियुक्तलाई प्रकाउ गरेको थियो । दुवै अभियुक्त फागुन २ गते जनही २५ हजारका दरले धरौटी जम्मा गरी छुटेका थिए । अभियुक्तहरुलाई सजायहुनु पर्नेमा धरौटी रकम लिएर छोडेको भन्दै कञ्चनपुरका अधिरकारकर्मी, सञ्चारकर्मी, राजनितीदलका प्रतिनिधि लगायत स्थानिय महिलाहरुले जिल्ला प्रशासन घेरी नाराबाजी गरी अपराधीलाई सजाय हुनु पर्ने भन्दै ज्ञापन पत्र बुझाईएको छ । साथै आजै निज दुवै अभियुक्तलाई सजाय हुन पर्ने माग गर्दै पुनरावेदन गरिएको छ । 

यस्ता जघन्य अपराधमा पनि अपराधिलाई कारवाई हुनुको साटो यसरी छोडदा अरुको पनि मनोबल बढने हुनाले यस्ता अपराधीलाई कडा भन्दा कडा कारवाही हुनु पर्ने अन्यथा आफुहरु जस्तो सुकै कडा आन्दोलन गर्न पनि पछि नपर्ने राजनीतिकर्मी गंगा कठायतले बताउनु भयो । 

दुवै अभियुक्तले निज पिडित महिलालाई कुरा मिलाएमा २ लाख सम्म दिने, अन्यथा आफुहरुलाई थुनामा राख्ने वा प्रहरी प्रशासनमा गई कारवाही अगाडि बडाएमा ज्यानमार्ने धम्की समेत दिएको पिडित महिलाले बताइन साथै आफुहरु यिनीहरुको डर त्रासका कारण खेती किसानीको लागि पनि आफनो जमिनमा जान नसकेको पनि बताइन ।

मेरो इज्जत फिर्ता हुने भए आफु एक पैसा पनि नलिने अन्यथा आफु माथि भएको अपराधको सजाय पाउनु पर्नेमा जोड दिइन । धर्मा रोकायाको सहयोगमा 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु