२०८३, ३० बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगुमा सडक निर्माणका क्रममा ढुङ्गा खसेर एक मजदुरको मृत्यु

२०७४, १२ फाल्गुन शनिबार ०९:०१

नन्द बहादुर रोकाया/फागुन १२, मुगु । ग्रामिण पहुच कार्यक्रम र्याप थ्रीको सहयोगमा सञ्चालीत २० किलोमिटर लामो गमगढी ग्रिलाह धैना धुलाचौर सडक खण्डमा काम गदै गरेका एक जना कामदारको मृत्यु भएको छ । 

गमगढी ग्रिलाह धैना धुलाचौर सडक खण्डको निगाले गाउँ नजिकैको चुच्चे भिरमा काम गरीरहेको अबस्थामा माथि बाट ढुङ्गा खसी कामदार सोरु गाउँपालीका वडा नं १० का ४९ बर्षका भक्त बहादुर मल्लको ढुङ्गाले थिचिएर घटना स्थलमै मृत्यु हो । 

ढुङ्गा कस्ले खसालेको भन्ने अहिले सम्म नखुलेको र मृत्तक मल्लको पोष्टमार्टम गरी आजै दाहासस्कार गरीएको जिल्ला प्रहरी कार्यलय मुगले जनाएको छ । मृत्तक मल्लका एक छोरी र श्रीमती रहेका छन ।

मृतक परिवारले पाँच लाख पाउने

ढुङ्गा खसी मृत्यु भएका सोरु गाउँपालीका वडा नं १० का भक्त बहादुर मल्लका परिवारले पाँचलाख रुपैया पाउँने भएका छन । 

ग्रामिण पहुच कार्यक्रम ¥याप थ्रीको सहयोगमा सञ्चालीत गमगढी ग्रिलाह धैना धुलाचौर सडक खण्डमा काम गदै आएका कामदार हरुको दुर्घटना बिमा गरीएकाले मृत्तक मल्लका परिवारले राहात स्वरुप पाचँलाख पाउने भएका हुन ।

सडकको काममा लगाउदाँ कामदार छनोट गरी  योग्य कामदार लाई मात्र काममा लगाउने गरेका र कुनै भबितब्य दुर्घटना भएका खण्डमा बिमा स्वरुप पाँच लाख पाउने नियम अनुसार मृत्तक का परिवार लाई पाँच लाख दिईने ग्रामिण पहुच कार्यक्रम र्याली थ्रीका कार्यक्रम संयोक मोहन रुवालीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बादलको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाइयो प्रधानमन्त्रीलाई संसदमा र्‍याप हान्न बोलाएको होइन, जवाफ दिन बोलाइएको हो: ज्ञानेन्द्र शाही बोल्न नदिएपछि हर्क साम्पाङले गरे संसद् बैठक बहिष्कार प्रधानमन्त्री अनुपस्थितिपछि संसद् अवरोध राष्ट्रिय सभाको बैठक स्थगित ट्याक्टर दुर्घटनामा किशोरको मृत्यु मन्त्रिपरिषद् बैठकका निर्णयहरू मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो नेपाल स्कटल्यान्डसँग २ रनले पराजित प्रतिनिधिसभाका सचिव हर्कराज राई पदमुक्त प्रतिनिधिसभा बैठक स्थगित हारेकाले फेरि जित्छन्, त्यसका लागि संकल्प आवश्यक छ: शंकर पोखरेल नेप्से परिसूचक ३९.४४ अंकले घट्यो नेपालले पायो २४४ रनको लक्ष्य अर्घाखाँचीमा बस दुर्घटना हुँदा २४ जना घाइते संसद भवन हजारौं सहीदको रगतको जगमा बनेको छ: प्रचण्ड धेरै सांसद नीतिगत भन्दा बजेटको विषयलाई लिएर भेट्न आउनु हुन्छ: अर्थमन्त्री वाग्ले प्रतिनिधिसभा बैठक बस्दै संसद्लाई सम्बोधन गर्दै प्रचण्ड