<p><b>फागुन १४, अर्घाखाँची |</b> भूमिकास्थान नगरपालिकामा गाई मारेको अभियोगमा स्थानीयवासी ५३ वर्षीय यमबहादुर खत्रीलाई प्रहरीले आज पक्राउ गरेको छ । <br></p><p>भूमिकास्थान नगरपालिका वडा नं २ भाटेकापोखराका बलदेव भाटका दुई र यमबहादुर खत्रीको एक गाईलाई कुटी मारेको अभियोग खत्रीलाई लागेको छ । रासस</p>
February 26, 2018
अर्घाखाँची - AGK, समाज
अर्घाखाँचीमा गाई मारेको अभियोगमा एक पुरुष पक्राउ
By kit
1 मिनेट पढाइ










