मंगलबार दिउसो देखि अवरुद्ध भएको विद्युत आज  सम्म स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मंगलबार दिउसो देखि अवरुद्ध भएको विद्युत आज  सम्म स"/>

2026-09-08 03:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सल्यानमा २४ घण्टा देखि विद्युत अवरुद्ध

खकेन्द्र केसी/फागुन १६, सल्यान। सल्यानमा ३३ केभी प्रशारण लाईनले गर्दा पटकपटक विद्युत अवरुद्ध भएको छ ।

मंगलबार दिउसो देखि अवरुद्ध भएको विद्युत आज  सम्म सुचारु भएको छैन् । सल्यानमा अहिलेसम्म दाङ तुलसीपुरमा रहेको  सव स्टेसनबाट आएको ११ केवि लार्इनले काम गरेकोछ ।  ,तर ११ केविले सल्यानलार्इ धान्न नसक्ने भएपछि श्रीनगरमा ३३ केविको प्रशारण लाईन जडान गरिएको  नेपाल विद्युत प्राधिकरण सल्यान बितरण केन्द्रले जनाएको छ ।

करिब एक बर्ष अघि जडान गरिएकोउक्त ३३ केवि प्रशारण लाईनले अहिले सम्म काम गर्न सकेको छैन् । यही ३३ केवि लार्इन चालु गर्न खोज्दा सल्यानमा पटकपटक विद्युत अवरुद्ध हुन्छ तर काम कहिले पनि पुरा हुन सकेकोछ‍ैन ।

हिजो देखि संचालन गर्न खोजेकोकाम आज २४ घण्टा वित्दा पनि सम्पन्न भएको छैन् । यसरी काम सम्पन्न नहुदा जिल्ला स्थित संचारमाध्ययम, कार्यालय, उद्योग, सर्वसाधारण लगाएतका सेवाग्राही मारमा परेका छन । जिल्लाको सदरमुकाम र बागचौरबाट संचालन आएका सबै रेडियोहरु विद्युत नहुदा बन्द छन् ।

गत बर्षको कात्तिक महिनामा सल्यान अआएका तत्कालीन उर्जा मन्त्री जनार्दन शर्माले श्रीनगरमा निर्माणाधीन ३३ केवि विद्युत् सव–स्टेसनको काम दुई महिनाभित्र सम्पन्न गरिसक्ने प्रतिबद्धता जनाएका  थिए । तर आज १६ महिना पुग्दापनि सव स्टेसनको काम नहुदा पटकपटक सल्यानीहरु अध्यारोमा बाध्य भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता