Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७४ फाल्गुण २० गते, बिहान ८:०२ बजे
मोरङ्ग - MRG

मोरङमा हत्या गरि फालिएको अवस्थामा एक महिलाको शव फेला

k By kit 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

फागुन २०, मोरङ | मिक्लाजुङ गाउँपालिका–७ स्थित राम्री खोलामा आज बिहान एक महिला हत्या गरेर फालिएको अवस्थामा फेला परेकी छन् । 

सोही ठाउँकी ४४ वर्षीया शान्तिकला तामाङको शव बलात्कारपछि हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय मधुमल्लाका प्रहरी नायब निरीक्षक किरण प्रसाईंले जानकारी दिनुभयो । रासस