२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

मकवानपुरमा १ सय ७९ जना सरकारी कर्मचारीले स्वेच्छिक अवकास रोजे

२०७४, २१ फाल्गुन सोमबार ११:२९

जिवराज बख्रेल | फागुन २१, मकवानपुर | मकवानपुरमा १ सय ७९ जना सरकारी कर्मचारीले स्वेच्छिक अवकास रोजेका छन् ।  स्थानीय तह, प्रदेश र संघको समायोजनमा नजाने कर्मचारीलाई अवकास लिन सरकारले दिएको समयमा १ सय ७९ जनाले निवेदन दिएको मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी विनोद खड्काले जानकारी दिनुभयो । 

सरकारले स्वेच्छिक अवकास  रोज्न चाहाने हरुको लागि ४५ दिने सूचनासमेत जारी गरेको थियो । उहाका अनुसार राजपत्रांकित द्धितीय श्रेणीका ४,द्धितीय श्रेणीका ३३ जनाले स्वेच्छिक अवकास रोजेका छन् जसमा १९ प्राविधिक ५ लेखा र ९ प्रशासनिक कर्मचारी रहेका छन् । खड्काका अनुसार राजपत्र अनांकित प्रथम श्रेणीका ५२, राजपत्र अनांकित द्धितीय श्रेणीका २४ र तृतीय श्रेणीका १ जना छन् । त्यस्तै

अनुसार श्रेणी विहिन ६२ कर्मचारीले पनि स्वेच्छिक अवकास रोजेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत