2026-10-18 08:47 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

आफ्नो २४ औं जन्म उत्सवको अवसरमा सुस्त मनस्थितिका बिद्यार्थीलाई शैक्षिक सामग्री बितरण

फाल्गुन २२, अर्घाखाँची | पाणिनी बहुमुखी क्याम्पसका स्ववियु सभापति लक्ष्मण खड्काले आज आफ्नो २४ औं जन्म उत्सवको अवसर पारी सन्धिखर्कमा रहेको सुस्त मन स्थिति भएका बालबालिकाले पढ्दै आएको श्री निर्मल नवज्योति सुस्त मन स्थिति बिद्यालयमा एक कार्यक्रमका बीच विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गरेका छन।

कार्यक्रममा मन्तव्य राख्दै खड्काले प्रकृतिले ठगेका बालबालिकालाई हौसला स्वरुप आफुले एउटा सहयोग गरेको बताउनु भएको थियो । हाम्रो समाजमा अझै पनि यस्ता बालबालिकालाई उचित सम्मान गर्न नसकेको , हेलाको दृष्टिकोणले हेर्ने र यो बिद्यालय सबै तिर बाट ओझेलमा परेको हुँदा यस्ता बिद्यालय र बालबालिकालाई सबैले आ आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नु पर्नेको कुरामा जोड दिनु भएको थियो । 

त्यस्तै प्र.अ. कमला भुसालको आजको कार्यक्रम एउटा उदाहरणीय भएको बताउदै खड्कालाई जन्म दिनको शुभकामना समेत दिनु भएको थियो।उक्त बिद्यालयमा अध्यान गर्ने १३ जना विद्यार्थीलाई एक एक थान कापी पेन्सिल र कटर बितरण गरिएको कार्यक्रममा माधब खनाल , गणेश श्रेष्ठ , पुष्पा अधिकारी अभिनव चौहान र धिरनराज आचार्य उपस्थिति रहेको कार्यक्रम सुदिप खनालले सञ्चालन गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु