२०८२, २८ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

अभिमुखीकरण तालिम सम्पन्न

२०७२, २० आश्विन बुधबार १०:३७

असोज २०, पर्वत /स्थानिय शान्ति समिति शाखा कार्यालय पिपलटारीले एक दिने अभिमुखीकरण अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । द्वन्द्व पीडित, शहिद परिवार, अपाङ्ग प्रतिनिधि, विद्यालयका प्रतिनिधि लगाएतको सहभागीतामा उक्त कार्यक्रम संचालन भएको थियो । कार्यक्रममा द्वन्द्वकालमा भएका घटनामा सरकार र तत्कालीन दुवै दोषि भएको र सो घटनाबाट पीडित र पीडक दुवै मिल्नुपर्ने विकल्प नरहेको कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका थिए ।

द्वन्द्वकालमा जे जति पीडा भएता पनि अब पीडित र पीडक दुवै मिलि पीडितलाई न्यायको प्रत्याभूति गराउनुपर्नेमा सवैको जोड थियो । पिपलटारी स्थानिय शान्ति समितिका अध्यक्ष देवीप्रसाद अधिकारीको अध्यक्षतमा संचालन भएको कार्यक्रमको संचालन भिमराज सापकोटाले गरेका थिए । कार्यक्रममा गोविन्द पहाडी, विष्णुप्रसाद शर्मा लगाएतले आफ्नो धारणा राखेका थिए । भने कार्यक्रममा करिव ५० जनाको सहभागीता रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा नेपाललाई हिन्दूराष्ट्र बनाउने हो भने रास्वपालाई दुईतिहाइ पुर्‍याउन सहयोग गर्छौं: कमल थापा इनिसा विकको न्याय माग गर्दै माइतीघरमा प्रदर्शन मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने खैरो हेरोइनसहित दुई युवक पक्राउ नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ सोविता गौतमको चुनाव खर्च विवरण सार्वजनिक काठमाडौँमा खाना पकाउने ग्यास अभाव निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता सुन चाँदीको मूल्य घट्यो यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न