2026-10-18 08:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

सन्धिखखर्क नगरपालिका वाड नम्बर १० धरम्पानीमा कानुनी साक्षरता

फाल्गुन २६, अर्घाखाँची | अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वाड नम्बर १० धरम्पानीमा कानुनी साक्षरता तथा स्वास्थ्य सम्वन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । 

कार्यक्रममा मन्तब्य राख्दै सन्धिखर्कका नगर प्रमुख कमल प्रसाद भुसालले सन्धिखर्क नगरपालिकालाई नेपालकै नमुना  बनाउने गरि काम भैरहेको जानकारी दिनु भयाे । कार्यक्रममा उपप्रमुख ठाकुर कुमार बिकले मन्तब्य राख्दै कानुनको ज्ञानबाट स्थानीयलाई जानकार गराई झैझगडा अन्त्य गर्न तालिमले महत्त्वपूर्ण भुमिका खेल्ने बताउनु भयो । 

कार्यक्रममा डाक्टर कपिल गौतम, अधिबक्ता केवी भुसाल , शाखा अधिकृत गोविन्द केसी लगायतले सहजीकरण गर्नु भएको थियो । कार्यक्रममा एक सय ५० जन महिलाको सहभगीता रहेको थियो । कार्यक्रम वडा अध्यक्ष लक्ष्मीनारायण चुँदालीको अध्यक्षता, वडा सचिव अरुण आचार्यको सञ्चालन र वडा सदस्य शान्ता नेपालीको स्वागत मन्तब्यमा सम्पन्न भएको थियोे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु