२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

जेसीसद्वारा नाकाबन्दीको विरोध

२०७२, २४ आश्विन आईतवार ०८:१२

असोज २४, पर्वत । सामाजिक तथा मानविय क्षेत्रमा लागेको जेसीसले भारतले लगाएको अघोषित नाकाबन्दीको विरोध गर्दै शनिवार कुश्मामा विरोध ¥याली निकालेका थियो ।

भारतले अघोषित रुपमा नेपालमाथि लगाएको नाकाबन्दी संयुक्त राष्ट्रसंघको नियम विपरित भएको भन्दै जेसीजले तत्काललै भारतले नाकाबन्दी खुलाउनुपर्नेमा जोड दिनको लागि विरोध ¥याली निकालेको बताएको छ ।

लोकतान्त्रिक चोक बाट शुरु भएको विरोध ¥याली बजार परिकर्मा गरी शिवालय चोकमा गई कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै जेसीजका अध्यक्ष शिवप्रसाद सुवेदीले भारतले छिमेकी राष्ट्रले खेल्नुपर्ने भूमिकाको सट्टा नेपालमा नाकाबन्दी लगाएर बैमान गरेको बताए ।

भूपरिवेष्टित राष्ट्रमाथि कुनै पनि दुवानीमा अबरोध गर्न नपाइने अन्तराष्ट्रि नियम भएता पनि भारतले अघोषित नाकाबन्दी लगाएर अन्तराष्ट्रि नियम कानून तोडेको उनले आरोप लगाए । भारतले तत्काल रुपमा लगाएको अघोषित नाकाबन्दी खुलाएर आयातमा सहजता तुल्याउन र सरकारले पनि तत्काल रुपमा पहल गर्नुपर्नेमा उनको जोड थियो ।

भारतले लगाएको नाकाबन्दीका कारण देशको जनजीवन अस्तव्यस्त भएका बेला सरकारले पनि कुनै ध्यान नदिएको भन्दै तत्काल रुपमा सरकारले पनि नाकाबन्दी खोल्नको लागि पहल गर्नुपर्ने वा भारतको बैकल्पीक बाटोको खोजि गर्नुपर्नेमा उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण