२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

कुश्मेलीलाई शसस्त्रको दशैंमा लट्ठे पिङ उपहार

१ कार्तिक २०७२, आईतवार ११:५४

ping

कात्तिक १, पर्वत । दशैमा विशेष गरी केटाकेटी चङ्गा, पिङमा रमाउने गर्छन् ।

बर्षमा एक पटक भुइ छोड्नुपर्ने नेपाली जनसमुदायमा मान्यता रहदै आएको छ । जसका कारण दशै तिहारमा एक पटक भएपनि पिङको मज्जा लिनको लागि सवैलाई मन नभएको कहाँ हो र ? तर बढ्दो सहरीकरण र बन्दै गएको साँघुँरापनका कारण यतिबेला त्यो पनि सम्भव हुन छाडेको छ ।

बजारमा बस्ने मानिसहरुको लागि त पिङमा लिने मज्जा कल्पनामा मात्रै सिमित हुन्छ । तर कुश्मेलीलाई भने शसस्त्र प्रहरी बलले बर्षमा एक पटक भएपनि भुइ छोड्नुपर्ने नेपाली मान्यता र जनविश्वासलाई साकार र पिङ खेल्ने चाहानालाई पुरा गरिदिने भएका छन् ।

चण्डिका शसस्त्र प्रहरी बल कुश्माले कुश्मेलीलाई दशैको बेलामा पिङको उपहार दिने भएको छ । जिल्लाको सदरमु्काम कुश्मा मा शसस्त्र प्रहरीले दुइ वटा पिङ हाल्ने तयारी गरेको छ ।

शसस्त्र प्रहरी बलका अनुसार जिल्लाको राममन्दिर चोक र बडागाउँमा रहेको कुश्मा ज्ञादी झोलुङगे पुलको नजिक गरी कुश्मामा दुइ वटा लट्ठे पिङ हाल्दीने भएको हो । गत बर्ष पनि जिल्लामा शसस्त्र प्रहरीले पिङ हालेर कुश्मेलीलाई पिङको रमाइलोमा झुलाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन