Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सल्यानको वित्रेणि गाउपालिकामा सार्वजनिक सुनुवाई हुने

२०७४, २९ फाल्गुन मंगलवार १०:०१

फागुन २९, सल्यान | सल्यानको वित्रेणि गाउँपालिकाले बुधबार सार्वजनीक सुनुवाइ कार्यक्रम गर्दै छ ।

काभ्राको रामबजारमा सार्वजनीक सुनुवाइ कार्यक्रम गर्न लागीएको गाउँपालिकाले जानकारि दिएको छ । 

विकास गतिविधि र विषयगत निकायहरुले प्रवाह गरेका सेवा तथा सुविधाको बारे स्थानिय नागरिकहरुमा के कस्तो प्रभाव परिरहेको छ र सेवा सुविधा प्रतिको उनिहरुको गुनासो के छ भन्ने मूल विषय वस्ुतमा केन्द्रीत रहेर सार्वजनीक सुनुवाइ कार्यक्रम गर्न लागीएको प्रमुख प्रशासकिय अधिकृत रेमन्त डागीले जानकारि दिए ।

सार्वजनिक सुनुवाई कार्यक्रममा धेरै गुनासाहरुको सम्वोधन गाउँपालिकालका जवाफदेहि वक्ताहरुबाट कार्यक्रम स्थलमै हुने छ ।

बुधबार विहान रामबजारमा वडा नम्बर १, २ र ३ लाइ केन्द्रीत गरेर हुन लागेको सार्वजनीक सुनुवाइमा उपस्थीत भइदिन गाउँपालिकाले सम्पूर्ण वडावासि नागरिक, राजनीतीक दलका प्रतिनिधी तथा सरोकारवालाहरुमा अनुरोध गरेको छ । 

नागरिकलाइ आफ्नो अधिकार खोज्न जागरुक बनाइ उनीहरुलाइ पनि आफ्नो कर्तव्य बोध गराउने उद्देश्यले यो सुनुवाइ गर्न लागीएको गाउँपालिकाका सुचना अधिकारि गोपाल केसीले बताएका छन् । कार्यक्रम विहान ११ बजेबाट रामबजारमा शुरु हुने छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै