फागुन ३०, मकवानपुर | ७ की बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा ६५ बर्षिय वृद्धा पक्राउ परेका छन् ।
हेटौडा उपमहानगपालीका ७ हरियालीटोल स्थित घर अगाडीको खाली चौरमा बसिरहेकी वालिकालाई जवरजस्ती घरको कोठामा लगेर जवरजस्ती करणी गर्ने ६५ को मान ब. दोङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दोङलाई मुलुकी ऐन जवरजस्ती करणीको महल अनुसार आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।