2026-10-07 02:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

तुम्बेवामा सामुदायिक वन उपभोक्ता महासंघ गठन

जितेन्द्र भण्डारी | चैत २, पाँचथर | पांचथरको तुम्बेवा स्थित मौवाको ओखरबोटेमा गाउँपालिका स्तरीय सामुदायिक वन उपभोक्ता महासंघ गठन गरिएको छ ।  खेम बहादुर निरौलाको अध्यक्षतामा ७ सदस्य नयाँ कार्यसमिती गठन गरिएको हो ।

समितीको उपाध्यक्षमा घलेन्द्र बहादुर लिम्बू कुरुम्बाङ,सचिवमा भिममाँया राई,कोषाध्यक्षमा गंगा दर्जी लगायत रहनुभएको छ ।

कार्यक्रममा वोल्दै प्रमुख अतिथी तथा तुम्बेवा गाउँपालिका उपप्रमुख धन प्रसाद साँवाले सामुदायिक वनको संरक्षण संर्वद्धन र प्रर्वद्धन गर्न पालिकाले आवश्य निती निर्माण बनाएर लैजाने बताउनुभयो । सामुदायिक वन उपभोक्ता महासंघ पाँचथर जिल्ला अध्यक्ष देवी न्यौपानेले मुलुक संघिय संरचनामा गइसकेको हुँदा अव वडा तह सम्म सामुदायिक वन उपभोक्ता महासंघ गठन लाई अघि वढाउने बताउनुभयो ।

महासंघका सचिव राजेन्द्र काफलेले कार्यक्रममा उपस्थित महानुभावहरुलाई महासंघको रणनिती,योजना तर्जुमा लगायतको विषयमा प्रशिक्षत पार्नुभएको थियो । कार्यक्रममा जिल्ला वन कार्यालयका सहायक वनअधिृकत कालीका कान्त पण्डितले सामुदायिक वन संरक्षण सर्वद्धन र प्रर्वद्धनका निम्नि पालिकाहरु पनि लाग्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए तातोपानी र रसुवागढी नाका खुलाउन चीनसँग संवाद भइरहेको छ : मन्त्री लम्साल जलवायु सङ्कटलाई संसद्को नियमित एजेन्डा बनाउन सभामुख अर्यालको आग्रह दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतको आदेश दशैं नजिकिँदै गर्दा मौसममा बदली, आज–भोलि वर्षासँगै चट्याङ र असिनाको सम्भावना कांग्रेस महाधिवेशन : विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापतिमा उम्मेदवारी दिए विपद्मा बेपत्ता भएकाको मृत्यु घोषणा र दर्तासम्बन्धी कानुन छिट्टै संशोधन गर्छौं : मन्त्री गौतम कांग्रेस महामन्त्रीमा प्रदीप पाैडेलले गरे उम्मेदवारी दर्ता कांग्रेसमा उम्मेदवारी दर्ताको समय थपियो, अब साँझ ६ बजेसम्म गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाँदै ग्यासको खुद्रा बिक्री रोक्न आयल निगमलाई बिक्रेता महासंघको आग्रह कुलमान घिसिङको दाबी : आगामी प्रदेशसभा निर्वाचनपछि बागमतीमा उज्यालो नेपालको सरकार बन्छ विश्वप्रकाश शर्माले भने– ‘ढुक्क हुनुहोस्, यसपालि प्यानल बन्दैन’ दशैं–तिहारका लागि असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने कांग्रेस महाधिवेशनको तेस्रो दिन बन्द सत्र जारी, चार प्रतिवेदन पारित हुन बाँकी राज्यको संवेदनशील सूचना कसैको निजी सम्पत्ति होइन, सार्वजनिक जिम्मेवारी हो : गृहमन्त्री गुरुङ कांग्रेसमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आजदेखि उम्मेदवारी दर्ता सुनको मूल्य स्थिर, चाँदीको मूल्य १५ रुपैयाँले घट्यो