2026-10-06 01:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

तुम्बेवा गाउँपालिका: महासंघका पदाधिकारी र जनप्रतिनिधीहरु वीच छलफल

जितेन्द्र भण्डारी | चैत ३, पाँचथर | पांचथरको तुम्बेवा गाउँपालिकामा सामुदायिक वन उपभोक्ता महासंघका पदाधिकारी र जनप्रतिनिधीहरु वीच आज छलफल तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा  स्थानिय तहमा रहेका सामुदायिक वनका अधिकार क्षेत्र बारे छलफल,योजना निर्माण, कार्यान्वयन,विद्यान नवीकरण,वन ब्यवस्थापन बारे छलफल भएको थियो ।

कार्यक्रममा वोल्दै गाउँपालिकाका अध्यक्ष होमनाथ थापाले सामुदायिक वनको संरक्षण संर्वद्धन र प्रर्वद्धनको कार्यक्रमलाई अघि वढाउने बताउनुभयो । कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ पाँचथर जिल्ला अध्यक्ष देवी न्यौपानेले अव सवै स्थानिय तह,जिल्ला वन कार्यालय तथा इलाका वन कार्यालय सित समन्वय गर्दे अघि वढ्ने बताउनुभयो ।

कार्यक्रममा महासंघका सचिव राजेन्द्र काफलेले सहजीकरण गर्नुभएको थियो । महासंघका तुम्बेवा अध्यक्ष खेम निरौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा तुम्बेवा गाउँपालिका उपाध्यक्ष धनप्रसाद साँवा,विभिन्न वडाअध्यक्ष सदस्यहरु लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको केन्द्रीय समिति २९७ सदस्यीय बनाउने प्रस्ताव कांग्रेसले भोटेकोशी बाढीपीडितका लागि २ करोड ८१ लाखभन्दा बढी सहयोग जुटायो निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार छ : उद्योगमन्त्री साह कांग्रेस महाधिवेशनको बन्दसत्रमा चार प्रतिवेदन पेस भुटानी शरणार्थीका सन्तानलाई विदेश जान रोक नलगाउन सर्वोच्चको आदेश यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय मन्त्रिपरिषद्को बैठक शुरू प्रधानमन्त्री बालेन्द्रको टिप्पणीप्रति विश्वप्रकाशको प्रतिक्रिया, भने– अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्छु शेयर बजार ओरालो, नेप्से २०.४८ अंकले घट्यो एक घण्टाको ब्रेकपछि कांग्रेस महाधिवेशनको बन्दसत्र पुनः सुरु वेत्रावतीमा बेलिब्रिज जडान सुरु, दसैँअघि सञ्चालनमा ल्याउने इरानी दुई कूटनीतिज्ञलाई अमेरिकाले गर्‍यो निष्कासित राष्ट्र बैंकले ल्याउँदै ३० करोड थान नयाँ २ रुपैयाँका सिक्का विपद् र पार्टीभित्र एकताको प्रयासले महाधिवेशन कार्यतालिका प्रभावित भयो : गगन थापा कांग्रेसको १५ औँ महाधिवेशनको बन्दसत्र सुरु विपद् व्यवस्थापनमा सरकार निरन्तर खटिरहेको छ : प्रधानमन्त्री शाह लगानीको वातावरण सुधार्न प्रक्रियागत झन्झट हटाउनुपर्छ : मन्त्री गौतम सभापति गगन थापाले केन्द्रीय समितिमा पेस गरे राजनीतिक प्रस्ताव अरिङ्गालको टोकाइबाट दुई बालकको मृत्यु, दुई गम्भीर घाइते मन्त्रिपरिषद बैठक बस्दै