२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

जनज्योति क्यामपसका विद्यार्थीद्वारा बृद्ध आश्रममा फलफुल तथा अन्न वितरण

३ चैत्र २०७४, शनिबार १५:२१

भास्कर के.सी | चैत ३, कञ्चनपुर | जनज्योति बहुमुखि क्याम्पसका मानविकी तर्फको विएसडब्लुमा अध्ययनरत विद्यार्थीहरुले शनिबार रौटेला स्थित वैजनाथ धाम तथा विद्धाआश्रममा फलफुल तथा अन्न दान गरेका छन् । 

विद्यार्थीहरुको वृद्धाश्रमका समस्या र त्यस आश्रममा आश्रित वृद्ध वृद्धाहरुका समस्याको बारेमा अध्ययन गरि प्रतिवेदन बनाउने भएका छन् ।


विभिन्न संघ संस्थाहरुको पहलमा वृद्धाश्रम संचालित रहेको र आजका दिन सम्म ११ पुरुष ६ जना महिला गरी जम्मा १७ जना वृद्ध वृद्धा रहेका छन्  । जसमा यी सम्पुर्ण वृद्धावृद्धहरुको संरक्षणका लागि बहादुर सिंह विष्ट पूर्व नेपाली सेनाका जवान हाल सेवा निवृत भएका उनले बाकी जिवन वृद्ध वृद्धाहरुको सेवामा समर्पित हुने बताएका छन् । 

विद्यार्थीहरुको फिल्ड वर्क तथा सामाजिक सेवाका लागि वृद्धाश्रममा अन्न र फलफूल दान कार्यक्रम जनज्योति बहुमुखि क्यामपसका सहायक क्याम्पस प्रमुख विरेन्द्र सिंह साउदको नेतृत्वमा त्यस संस्थाका संरक्षक बहादुर सिंह विष्ट सहित त्यस संस्थामा रहेका वृद्ध वृद्धाहरुलाई हस्तान्तर गर्नु भएको थियो । 


साथै यसरी हरेका वर्ष आफनो क्याम्पसले यसरी वृद्ध वृद्धाको सेवा गर्न पाउदा आफुलाई खुशीको अनुभुति भएको सहायक क्यामपस प्रमुख साँवदले वताउनु भयो । यसैगरी यस संस्थामा अध्ययनरत विएसडब्लुका विद्यार्थीहरुको शैक्षिक गुणस्तरलाई थप गुणस्तरीय बनाउन समय सयममा यस्तै समाजिक कार्य र समाज सेवा का लागि विभिन्न संघ संस्था र समुदायमा गई वास्तविक समस्याको अध्ययन अनुसन्धान गरी विद्यार्थीहरुलाई वास्तविक समस्याको पहिचान गरी समस्या समाधानका विभिन्न उपायहरुको अध्ययन का लागि विद्यार्थीहरुलाई सवल बनाउने उद्देश्यका साथ समय समयमा यस्ता कार्यक्रमहरु गर्दै आइरहेको साहयक क्यामपस प्रमुख सावँदले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की