2026-10-06 01:13 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

नेपाल शिक्षक संघको प्रदेशको सदस्यमा थापा सर्वाधिक मत ल्याएर विजयी

जितेन्द्र भण्डारी | चैत ४, पाँचथर | नेपाल शिक्षक संघको प्रदेश नम्बर १ को खुल्ला सदस्यमा नेपाल शिक्षक संघ पाँचथरका पूर्व उपाध्यक्ष खड्ग थापा विजयी बन्नुभएको छ ।

काठमान्डौँमा भएको संघको आठौँ महाधिवेशन बाट थापाले ३ सय ९१ मत ल्याएर प्रथम वन्दै संघको प्रदेश नम्बर १ को सदस्य बन्नुभएको हो ।

प्रदेश सदस्यको २ खुल्ला सदस्य कोटामा थापाले सर्वाधिक मत ल्याउँदै प्रदेश सदस्य बन्नुभएको हो । उहाँको निकटम प्रतिद्धन्द्दी सुनसरीका बलाराम भट्टराईले २ सय ७७ मत ल्याउँदै उहाँ पनि प्रदेश सदस्य बन्नुभएको हो ।

त्यसैगरी भोजपुरका केशव प्रसाद अधिकारीले भने २ सय ५० मत ल्याएर तेस्रो वन्दै पराजित बन्नुभएको छ । यस्तै संघका अध्यक्षमा भने राजेन्द्रराज पौड्याल  ३ सय २४ मत ल्याएर विजयी बन्नुभएको छ भने उहाँका निकटम प्रतिद्धन्द्धी केशव प्रसाद निरौलाले २ सय ५६ मत ल्याएर पराजित बन्नुभएको छ ।

पौड्याल पाटीमा पौड्याल समूहका हुन् भने निरौला देउवा निकटका मानिन्छन् । यस्तै महासचिवमा सोमनाथ गिरी ३०१ मत ल्याएर विजयी बन्नुभएको छ भने उहाँका निकटम प्रतिद्धन्द्दी गोकर्ण बाँनियाले २ सय ७३ मत ल्याएर विजयी बन्नुभएको छ ।

अर्थसचिवमा पुष्पकला भट्टराई विजयी बन्नुभएको छ । अर्थसचिव र एक खुल्ला सदस्य बाहेक सवै पौड्याल समूहको टिम विजयी भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको केन्द्रीय समिति २९७ सदस्यीय बनाउने प्रस्ताव कांग्रेसले भोटेकोशी बाढीपीडितका लागि २ करोड ८१ लाखभन्दा बढी सहयोग जुटायो निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार छ : उद्योगमन्त्री साह कांग्रेस महाधिवेशनको बन्दसत्रमा चार प्रतिवेदन पेस भुटानी शरणार्थीका सन्तानलाई विदेश जान रोक नलगाउन सर्वोच्चको आदेश यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय मन्त्रिपरिषद्को बैठक शुरू प्रधानमन्त्री बालेन्द्रको टिप्पणीप्रति विश्वप्रकाशको प्रतिक्रिया, भने– अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्छु शेयर बजार ओरालो, नेप्से २०.४८ अंकले घट्यो एक घण्टाको ब्रेकपछि कांग्रेस महाधिवेशनको बन्दसत्र पुनः सुरु वेत्रावतीमा बेलिब्रिज जडान सुरु, दसैँअघि सञ्चालनमा ल्याउने इरानी दुई कूटनीतिज्ञलाई अमेरिकाले गर्‍यो निष्कासित राष्ट्र बैंकले ल्याउँदै ३० करोड थान नयाँ २ रुपैयाँका सिक्का विपद् र पार्टीभित्र एकताको प्रयासले महाधिवेशन कार्यतालिका प्रभावित भयो : गगन थापा कांग्रेसको १५ औँ महाधिवेशनको बन्दसत्र सुरु विपद् व्यवस्थापनमा सरकार निरन्तर खटिरहेको छ : प्रधानमन्त्री शाह लगानीको वातावरण सुधार्न प्रक्रियागत झन्झट हटाउनुपर्छ : मन्त्री गौतम सभापति गगन थापाले केन्द्रीय समितिमा पेस गरे राजनीतिक प्रस्ताव अरिङ्गालको टोकाइबाट दुई बालकको मृत्यु, दुई गम्भीर घाइते मन्त्रिपरिषद बैठक बस्दै