२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

सवारी साधनहरुबाट डिजल/पेट्रोल चोरी गर्ने एक युवक रंगेहात पक्राउ

११ मंसिर २०७२, शुक्रबार ०५:५९

पर्वत । पर्वतको माझफाँट पिपलचोकमा बस्ने एक जनालाई विभिन्न सवारी साधनहरुबाट डिजेल र पेट्रोल चोरी गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरी चोरी मुद्दामा अनुसन्धान अघि बढाएको छ ।

बागलुङ जिल्लाको पाण्डवखानी गाविस ५ घर भै पर्वतको माझफाँट गाविस ५ मा डेरा गरी बस्दै आएका बर्ष २१ का सन्तोष गौचनलाई जिल्ला प्रहरी कार्यालय, वारी वेनी प्रहरी चौकीले नियन्त्रणमा लिएर कार्वाही अघि बढाएको हो ।

गौचनले पटक पटक गरी ना५ख ३१७६ वसवाट ७० लिटर डिजेल, ध१ख ३६७ नम्वरको वसवाट ८० लिटर डिजेल, ग१ज ४१४५ नम्वर को जिपवाट ५५ लिटर डिजेल, ध१ज ४०५ नम्वर को ट्याक्सीवाट २० लिटर पेट्रोल चोरी गरेको र मिति २०७२ मंसिर ८ गते ना५ख ५४४३ र ना५ख ३१७६ नम्वरको वसवाट डिजेल निकाल्दै गरेको अवस्थामा प्रहरी गस्ति टोलीले पाईप, सलाई रेन्ज, ३५ लिटरको कालो ड्रम, १५ लिटर सहितको डिजेल, १० लिटरको खाली ग्यालिन, ग५प ८३०८ नम्वरको अपाचे सेतो मोटर साईकल सहित रंगेहात नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…