पढ्न करिब 2 मिनेट लाग्छ

नन्द बहादुर रोकाया/चैत ६, मुगु | मुगु जिल्लामा ब्यापत रहेको लैगिक हिसां महिला हिसां तथा कु सस्कार हटाउन भजन मार्फत सचेताना फैलाउन थालिएको छ ।

लिंगको आधारमा हुने हिसां तथा महिला हिसां समाजमा ब्यापत अबस्थामा रहेकाले त्यस्ता कुसंसारलाई न्युनिकरण गर्न नारायण भजन मार्फत सचेतना फैलाउन थालीएको हो । जिल्लामा बिगत ८ बर्षदेखि बिभिन्न सामाजिक क्षेत्रमा काम गदै आएको ॐ सत्य साई राम भजन केन्द्र मुगुको आयोजनामा समाजमा ब्यापत अबस्थामा रहेको लैगिक हिसा तथा महिला हिसां लाई न्युनिकरण गर्न नारायाण भजन मार्फत सचेना फैलाउन थालिएको ॐ सत्य साई राम भजन केन्द्र मुगका मुख्य प्रधान कर्ता चेताना शाहिले बताउनुभयो । उहाँका अनुसार मुगुमा दिन प्रति दिन लैगिक हिसां तथा महिला माथि हुने हिसां बढ्दै गहेका छन ।

हिसांत्मक गतिबिधि भएपनी बाहिर कमै मात्रमा आउने गरेका र पिडित लाई पैसाको प्रलोभन देखाई गुपछुपमै गाउँमै मिलाउने सस्कार यर्थावतनै रहेकाले त्यस्तता कु सस्कार हटाउन तथा सचेताना फैलाउन ॐ सत्य साई राम भजन केन्द्रले नारायण भजनको शुरुवाती गरेको प्रधानकर्ता शाहिको भनाई छ । समाजमा बुझेका शिक्षत ब्यक्तिले पनी हिसांत्मक गतिविध लाई बढ्वा दिईएका र पैसाकै चलखेलमा कानुनको दायरमा ल्याउन बाट रोकेकाले अब त्यस्तो हुन नदिईन र पिडित लाई कानुनको ढोकामा आउन आग्रह गदै नारायण भजन मार्फत सचेतना फैलाउने ॐ सत्य साई राम भजन केन्द्र मुगले जनाएको छ ।