2026-08-29 10:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

धारापानी रुपन्देही सम्पर्क मन्चको आयोजनामा शिद्धेश्वर शिबालयलाई सामाग्री हस्तान्तरण

चैत्र ७, अर्घाखाँची | धारापानी रुपन्देही सम्पर्क मन्चको आयोजनामा आज सन्धिखर्क स्थीत जिल्लाको प्रशिद्ध धार्मीक स्थल श्री शिद्धेश्वर शिबालय तथा आनन्द बृद्धाआश्र्रम सन्धिखर्क २ भक्तिटोलमा अनाथ तथा असाहायहरुको लागी खाद्यान्न सामाग्री हस्तान्तरण गरीएको छ । 

कार्यक्रममा प्रमुख अतिथिको रुपमा मनतब्य राख्दै प्रमुख अतिथी भुमिकास्थान नगरपालीका प्रमुख रेशम थापाले अनाथ तथा बृद्धाबृद्धहरुलाई यसरी सहयोग गर्नु सरानीय काम भएको भन्दै आगामी दिनहरुमा भुमिकास्थान नगरपालीकाबाट पनी यसप्रकारको कामलाई सहयोग गर्ने बताउनु भएको थियो । 

मन्चका अध्यक्ष प्रेम बन्जाडेको अध्यक्षता बरीष्ठ उपाध्यक्ष टान बहादुर खत्रीको स्वागत मनतब्य र मन्चका महासचिब डिआर बन्जाडेको सन्चालनमा सम्पन्न कार्यक्रममा आश्र्रम संन्चालक समितिका अध्यक्ष नारायण खनाल,पत्रकार महासंघका कोषाध्यक्ष बिनोद गैरे,सन्धिखर्क नगरका श्रोतब्यक्ती युबराज भुसाल,उद्योग बाणीज्य संघ कपिलबस्तुका निबर्तमान उपाध्यक्ष माधब भाट क्षेत्री लगायतले मनतब्य राख्दै मन्चको खुलेरै प्रसंशा गर्नु भएको थियो । 

देउसीभैलो खेली जम्मा गरीएको  रमक बाट आश्रमलाई बिभिन्न खाद्य सामाग्रीहरु हस्तान्तरण गरीएको मन्चका  अध्यक्ष प्रेम बन्जाडेले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो