2026-09-19 10:22 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङमा गायन, नृत्य, वाद्यवाद्न र नाटक सम्बन्धि दश दिने तालिम शुरु

चिसाङ शेर्पा | चैत्र २१, खोटाङ | जिल्लामा निशुल्क नृत्य, गायन, वाद्यवादन र अभिनय सम्बन्धि दश दिने तालिम शुरु भएको छ । नव खोटाङगे प्रतिभाहरुलाई लक्षित गरी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ दिक्तेलस्थित डाडाँगाउँ सोल्मामा तालिम शुरु भएको हो । 

सुभद्रा मदन फाउण्डेसनको संयोजन र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानद्धारा आयोजित तालिम मंगलबारबाट सुभद्रा मदन फाउण्डेसन सोल्मामा सञ्चालन भएको छ । जिल्लाका विभिन्न स्थानका १ सय ३५ जनाले तालिममा सहभागिता जनाएका छन् ।

नृत्यमा ४२ जना, नाटकमा ३५ जना, गायनमा ३८ जना र वाध्यवादनमा २० जनाले सहभागिता जनाएको सुभद्रा मदन फाउण्डेसनका शिक्षक निरब राईले जानकारी दिए । 

वाध्यवादनमा खड्ग बहादुर बुढा मगर, नृत्यमा छवि थापा, गायनमा आकाश गोर्खाली र नाटकमा सोनु जयन्तीले प्रशिक्षण दिएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई