चन्द्र थापा | चैत २४, अछाम | चैत २३ गते हिजो राती परेको चट्यागले अछामको चौरपाटी गाउपालिका वडा नम्बर ३ गगुडामा १० महिने बालकको मुत्यु भएको छ । 

बेल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चन्द्र थापा | चैत २४, अछाम | चैत २३ गते हिजो राती परेको चट्यागले अछामको चौरपाटी गाउपालिका वडा नम्बर ३ गगुडामा १० महिने बालकको मुत्यु भएको छ । 

बेल"/>

२०८२, २० चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

चट्याग लागेर १० महीने बालकको मुत्यु, ५ बाख्रा र एक गोरु मरे

२०७४, २४ चैत्र शनिबार ०९:५०

चन्द्र थापा | चैत २४, अछाम | चैत २३ गते हिजो राती परेको चट्यागले अछामको चौरपाटी गाउपालिका वडा नम्बर ३ गगुडामा १० महिने बालकको मुत्यु भएको छ । 

बेलुकी साढे ७ बजेतिर घरमै सुतिरहेको बेला एक्कासि चट्याग पर्दा रमेश कामिका १० महिने छोरा आयुष कामिको मुत्यु भएको छ भने १६ बर्षिया बहीनी सिता कामी गम्भीर घाईते अबस्थामा रहनु भएको छ । घाईते सिताको अनुहार देखि छाती सम्म जलेकोले अहीले बयालपाटा अस्पतालमा उपचार भईरहेको स्थानिय कृष्ण बहादुर साउदले बताउनु भयो । मुत्यु भएका बच्चाको ढुकढुकी सास पुरै बन्द भएकाले अस्पतालले मृत्यु भएको घोषणा गरेको र उपचारार्थ सिता खतरा मुक्त अबस्थामा रहेको बयालपाटा अस्पातालका मेडिकल निर्देशक डाक्टर बिकास गौचनले बताउनु भयो । 

साथै रमेशको घरको गोठमा बाधिएका ५ बाख्रा यौटा गोरु पनी चट्याग लागेर नै मरेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । २ तले घर पुरै जलेर नष्ट भईसकेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख डिएसपि दधिराम न्यौपानले बताउनु भयो । उहाँका अनुसार जिल्लामा अन्य हिउदे र नगदेबाली सहीतको क्षतिको विवरण पुरा आईनसेको र सँकलन गर्ने कार्य जारी रहेको बताउनु भयो । बिशेष गरि ढकारी गाउपालिका, चौरपाटी गाउपालिका र मगलसेन नगरपालिका क्षेत्र भित्र बढी क्षति भएको खबर अहीले सम्म प्राप्त भएको उहाँले बताउनु भयो ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी