२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

श्रीनिवासको गोलिकाण्डको महेन्द्रनगरमा विरोध

२०७४, २५ चैत्र आईतवार १४:५७

भास्कर के.सी | चैत २५, कञ्चनपुर | महेन्द्रनगर हिन्दुराष्ट्रका पक्षधर सुया सन्त श्रीनिवास गोलीकाण्डको विरोध गरिएको छ । महेन्द्रनगरको आईतबार नागरिक  समाज कञ्चनपुरले एक कार्यक्रम गर्दै उक्त घटनाप्रति विरोध जनाएको हो । 

श्रीनिवास माथि शनिबार राति प्रवर्चन दिन जाने क्रममा आज्ञात समुहबाट गरिएको गोलि प्रहारबाट घाईते बनाईएको छन । उनको हाल विराजनगरमा उपचार भईरहेको छ । 

नागरिक समाज कञ्चनपुर आबद्ध आचार्य धनश्याम लेखकले हिन्दुत्व रक्षाका लागि योगदान गरिरहेका युवासन्त माथि गरिएको गालि प्रहार अमानवीय भएको बताए । श्रीनिवास माथि गोली प्रहार गर्नेलाई तत्काल पका्रउ गरि  कारवाहि गरिनु पर्ने उनको भनाई रहेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा