2026-09-08 03:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

गाउँपालिका स्तरिय कक्षा ८ को परीक्षाफल प्रकाशित

चैत २९, सल्यान | सल्यानको कपुरकोट गाउँपालिका स्तरिय कक्षा ८ को वार्षिक परीक्षाको जतीजा प्रकाशित भएको छ । पहिलो पटक स्थानीय तहले नै लिएको कक्षा ८ को परीक्षाफल विहिबार परीक्षा समितीको निर्णय अनुसार प्रकाशित गरिएको कपुरकोट श्रोतव्यक्ति कृष्ण बहादुर भण्डारीले जानकारि दिएका छन् ।

जसमा ए प्लस ल्याउने विद्यार्थीको संख्या ६ जना, ए लाउने ३१ जना, बी प्लस ल्याउने १ सय ७ जना, बि गे्रड ल्याउने २ सय १५ जना र सी प्लस ल्याउने ९ जना रहेका छन् ।

गाउँपालिका भित्रका ११ वटा विद्यालयबाट गरि ९ दशमलव १३ प्रतिशत विद्यार्थी परिक्षामा अनुपस्थित भएका थिए । परिक्षार्थी परिक्षामा सामेल नहुनुको कारण छात्राहरु विहे गरी गएको र छात्रहरु पैसा कमाउन जिल्ला बाहिर जाने प्रबृतिले गर्दा भएको परिक्षा समितिले निश्कर्ष निकालेको छ । भर्ना भएका ४ सय ५ जना परिक्षार्थीमध्ये ३ सय ६८ जनाले मात्र परिक्षा दिएका थिए ।

परीक्षा फल प्रकाशन गर्ने कार्यक्रममा गाउँपालिकाका अध्यक्ष तथा शिक्षा समितीका समेत अध्यक्ष रहेका भिम बहादुर सेनले आगामी दिनमा अझै नतीजामा सुधार ल्याउन जिम्मेवार भएर लाग्न सम्बन्धीत सबैलाइ आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता