२०८२, २० चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

जेसि खड्का र रावल सम्मानीत

२०७४, २९ चैत्र बिहीबार १६:५८

कमल रावल | चैत २९, अछाम | जेसि पुर्ण बहादुर खड्का र ईश्वर रावल सम्मानीत भएका छन् । 

नेपाल जेसिसका राष्ट्रिय अध्यक्ष जेसिआई सिनेटर श्रीधर बस्यालको सम्मानमा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रमको अवसरमा फ्रेबुअरी महिनामा खड्का र मार्च महीनामा रावलले उत्कृष्ट काम गरेको भन्दै जेसिज अछामले सम्मान गरेको हो । 


जेसिज अछाम बर्ष २०१८ का कार्यकारी उपाध्यक्ष खड्का र कानुनी सल्लाहकार रहेका रावललाई कार्यक्रमका प्रमुख अतिथी नेपाल जेसिसका राष्ट्रिय अध्यक्ष जेसिआई सिनेटर श्रीधर बस्यालले जेसि अफ दी मन्थको सम्मान पत्र प्रदान गर्नु भएको थियो । साथै नयाँ थपिएका ८ जनालाई समेत सदस्यता वितरण गरिएको थियो ।    

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी