चैत्र ३० अर्घाखाँची | सन्धिखर्क नगरपालिकाको दोस्रो नगरसभा सम्पन्न भएको छ नगर सभाले बिभिन्न महत्त्वपूर्ण निर्णय हरु गरेको नगरप्रमुख कमल प्रसाद भुसालले जानकारी दिनुभयो ।
दोस्रो नगरसभाले नगर शिक्षा एन कृर्षि तथा पसुपालन एैन सहकारि एैन एफ एम रेडियो सन्चालन एैन लगायतका एैनहरु पारित गरेको नगरप्रमुख भुसालले जानकारी दिनु भयो । सभामा उपप्रमुख ठाकुर कुमार बिकले ब्यापक छलफल र अध्यान पछि बनाईएका नगरकानुन एैनका बारेमा बैठकमा जानकारी गराउनु भएको थियोे ।