2026-08-26 03:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सोलुखुम्बु ४२ औ पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

वैशाख ३ सोलुखुम्बु | सोलुखुम्बु ४२ औं पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा भएको छ । आइतबार आंैपचारिक कार्यक्रमको आयोजना गरेर सोलुखुम्बुलाई पूर्ण खोप सुनिश्चितता भएको जिल्ला घोषणा गरिएको हो । 

सदरमुकाममा भव्य ¥याली र कार्यक्रम गरेर सोलुखुम्बुबाट निर्वाचित प्रतिनिधिसभाका सदस्य हेमकुमार राई सुरवीरले सोलुखुम्बुलाई पूर्ण खोप सुनिश्चिता घोषणा गर्नुभयो । 

जिल्ला जनस्वास्थ्य कार्यालय सोलुखुमबुबाट शुरु भएको ¥यालीले जिल्ला प्रशासन कार्यालय परिसर हँुदै जिल्ला समन्वय समितिको हलमा गएर कार्यक्रममा परिणत भएको थियो । 

जिल्ला खोप समन्वय समितिको आयोजनामा भएको कार्यक्रममा प्रतिनिधिसभा सदस्य राईसँगँै प्रदेशसभा सदस्य वुद्धिकुमार राजभण्डारी, राष्ट्रिय खोप समन्वय समितिको सचिवालयका प्रतिनिधि, जिल्लाका सम्पूर्ण स्थानीय तहका प्रमुख, सरकारी कार्यालय प्रमुख एवं प्रतिनिधि, स्वास्थ्यकर्मीको सहभागिता रहेको थियो । 

कार्यक्रममा बोल्दै सांसद हेमकुमार राईले जिल्लाको विकासको सूचकको रुपमा पूर्ण खोपयुक्त जिल्ला बनेकोमा सम्पूर्ण सोलुखुम्बुवासीलाई बधाई दिनुभयो । “संघीयता कार्यान्वयनका अभ्यासका क्रममा रहेकाले थुप्रै चुनौती रहेपनि यस्लाई अवसरमा परिणत गर्न सक्नुपर्छ” उहाँले भन्नुभयो । 

सोलुखुम्बु प्रदेशसभा ‘ख’ का सांसद एवं नेकपा एमाले प्रदेश नं १ का प्रमुख सचेतक वुद्धिकुमार राजभण्डारीले संघीयता कार्यान्वयनमा एकजुट भएर पार्टीगत रुपमा नभई जनपक्षीय रुपमा काम गर्न आब्हान गर्नुभयो । 

जिल्ला जनस्वास्थ्य कार्यालयले पूर्ण खोपको अभियानमा एक हजार ९२४ जना बालबालिकालाई खोप दिएको छ । 

आर्थिक वर्ष २०७४ सालबाट शुरु भएको पूर्ण खोप कार्यक्रम साविक तिङ्ला गाविसबाट शुरु भएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’ बाढी-पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित बानेश्वरमा महिला ट्राफिक प्रहरीमाथि हातपात गरेको आरोपमा युवक पक्राउ घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढ्दैछ : श्रममन्त्री यादव बुधबार संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर, ११ सांसदले सोध्दैछन् प्रश्न आँखाको समस्याका कारण प्रधानमन्त्री शाहले संसद्मा कालो चस्मा लगाउने गलत सूचना होइन, सत्य कुराको मात्र प्रचार गरौँ : ज्ञानेन्द्र शाही काठमाडौँ उपत्यकासहित देशका केही जिल्लामा आज आकस्मिक बाढीको जोखिम प्रतिनिधि सभाको बैठक स्थगित सुन-चाँदीको मूल्य घट्यो इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग