२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मिर्चैयाः निःशुल्क आयुर्वेद शिविर सम्पन्न

१५ बैशाख २०७५, शनिबार १२:४४

राम नारायण पंडित | वैशाख १५, सिरहा । मिर्चैयामा एक दिने निःशुल्क आयुर्वेद स्वास्थ्य शिवर सम्पन्न भएको छ । मिर्चैया नगरपालिका सहयोग तथा आयुर्वेद औषधालय मिर्चैयाको तत्वाधानमा मिर्चैया नगरपालिका बडा नं. ५ मा आज (शनिवार) एक दिने निः शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा पेट, पिसाब, हात, खुट्टा, जोर्नी, मानसिक, छाला, घातु, वात, महिला र बालबालिकाका नयाँ तथा पुरानो रोगहरुको जाँच गरी निःशुल्क औषधि दिईएको आयोजकले जनाए । 

आयुर्वेद चिकित्सक डा. रविन्द्र कुमार यादबको नेतृत्बमा आएको टोलीले ४ सय ४२ जना बिरामीहरुलाई जाँच गरि निः शुल्क औषधी बितरण गरिएको मिर्चैया आयुर्वेद औषधालयका प्रमुख तथा कार्यक्रम संयोजक राकेश कुमार यादबले जानकारी दिए । 


जिल्ला आयुर्वेद सिरहाका प्रमुख नागेन्द्र पटेलको अध्यक्षतमा भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा मिर्चैया नगरपालिकाका मेयर श्रवण यादब को उपस्थिति रहेको थियो । त्यस्तै, कार्यक्रममा बिशिष्ट अतिथिको रुपमा नगरपालिकाका उपमेयर जिबछी देबी साह, प्रशसकिय अधिकृत राजेन्द्र पौडेल, बडा नं. ५ का बडा अध्यक्ष धिरेन्द्र कुमार साह, मिर्चैया पशु कार्यालयका प्रमुख नागेश्वर हाथी, कृषि कार्यालय मिर्चैयाका प्रमुख हरिशचन्द्र पंडित, ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक गजुसिद्धि बज्रचार्य, सशस्त्र प्रहरी बल बेश क्याम्प मिर्चैयाका सशस्त्र प्रहरी नायब उपरिक्षक दल बहादुर श्रेष्ठ लगायतका उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान