२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कपुरकोटमा शैक्षिक तथा धार्मिक महोत्सवको तयारि

२०७५, १८ बैशाख मंगलवार १४:२२

शंकर के सी | वैशाख १८, सल्यान । नमुना विद्यालय निर्माणका लागी कालिका मावि कपुरकोटले सञ्चालन गर्न लागेको शैक्षिक तथा धार्मिक महोत्सवको तयारि स्वरुप निमन्त्रणा कार्य शुरु भएको छ । महोत्सव आयोजक मुल समितीले मंगलबारबाट विभिन्न स्थानमा गएर निम्तो गर्न थालेको हो ।

आज मंगलबार कपुरकोट गाउँपालिकाको वडा नम्बर १ र २ मा पुगेर मुल समितीका संयोजक भुवनेश्वर गौतम सहितको टोलिले निमन्त्रणा बाँडेको समितीका उपाध्यक्ष श्याम कुमार केसीले जानकारि दिएका छन् ।

कालिका माविमा आगामी जेठ ७ गतेदेखि १४ गते सम्म धार्मिक महोत्सव सञ्चालन गर्न लागीएको हो । महोत्सवमा प्रमुख प्रवचकको रुपमा गोविन्द शरण महाराज आउने र सुखमय जीवन जीउने सरत तरिका, रहस्यहरुका बारेमा मिरादेवीले प्रवचनहरु सञ्चालन गर्ने कालिका माविका विव्यस अध्यक्ष रुद्रविर कवरले जानकारि दिएका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ