२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कन्चनपुरमा दल निकटका मजदुर संगठनले छुट्टाछुट्टै मजदुर दिवस मनाए

१८ बैशाख २०७५, मंगलवार १४:३७

बैशाख १८, कञ्चनपुर | कञ्चनपुरमा पनि अन्तराष्ट्रिय मजदुर दिवस दिवस मनाएका छन् । माओवादी, काँग्रेस, एमाले निकट मजदुर संगठनले छुट्टाछुट्टै तरिकाले दिवस मनाएका छन् । 

सतारुढ माओवादी एमाले र प्रतिपक्षी काँग्रेस निकट मजदुर संगठनले महेन्द्रनगरमा र्याली निकाल्दै दिवस मनाएका हुन् । यस्तै नेपाल नाई संघ कञ्चनपुरले समेत दिवस मनाएको छ । नाई संघ कञ्चनपुरका नेता रामसोगारथ ठाकुरले दिवस मनाएको बताए । नेपाली काँग्रेस ट्रेड यूनियन महासंघ, अखिल नेपाल ट्रेड यूनियन महासंघ र जिफन्टले दिवस मनाउदै अझैपनि मजदुरमाथी हुने विभेद अन्त्य नभएको बताएका छन् । 

अखिल नेपाल ट्रेड यूनियन महासंघका नेता देवराज भट्टले , अखिल नेपाल ट्रेड यूनियन महासंघ र जिफन्टले संयुक्त रुपमा दिवस मनाएको बताए । उनका अनुसार मजदुर अझै लुटिएका छन् । मजदुरको अधिकारका लागि संयुक्त रुपमा अघि बढ्नुपर्नेमा मजदुर नेताले जोडदिएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की