2026-09-19 11:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङमा दुई श्रमिक सम्मानित

चिसाङ शेर्पा | बैशाख १८, खोटाङ | खोटाङमा दुईजना श्रमिक सम्मानित भएका छन् । १२९ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा दिक्तेल बजारमा परिश्रम गर्ने श्रमिकलाई श्रमको सम्मान स्वरुप मंगलबार  सम्मान गरिएको हो । 

नेपाल ट्रेड युनियन महासंघ जिफण्ट जिल्ला कमिटि र पेशागत महासंघ नेपाल जिल्ला समितिको संयुक्त आयोजनामा समिक्षालय हलमा भएको कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका नर बहादुर गुरुङ र सोही नगरपालिका–१ दिक्तेलका राजन श्रेष्ठलाई जनही रु १ हजारका दरले सम्मान गरिएको हो ।

श्रमिक गुरुङलाई १ नं. प्रदेशका सभासद उषाकला राई र श्रेष्ठलाई पुर्वसभासद दुर्गाजयन्ती राईले सम्मान गर्नु भएको हो । गुरुङ २०४१ सालदेखी दिक्तेल बजारमा भारी बोक्ने काम गर्दै आएका छन् । दैनिक एकहजार रुपैयाँ कमाइ गर्ने गुरुङले हालसम्म १५ लाखबढी कमाई गरी ऋणमा लगानी गरेकोे बताए । 

संसारका मजदुर एकजुट होऔं, संमृद्ध पेशाका लागि संमृद्ध जिवनयापन, संमृद्ध नेपालका लागि महाअभियान भन्ने नारासहित दिक्तेलको रत्नपार्कबाट ¥याली निकाली समिक्षालय हल पुगेर भएको कार्यक्रमले आगामी वर्ष उत्कृष्ट शिक्षक, उत्कृष्ट कर्मचारी, उत्कृष्ट मजदुरलाई सम्मान गर्ने निर्णय गरेको पेशागत महासंघ नेपाल जिल्ला समितिका पुर्व संयोजक मिन कुमार दाहालले जानकारी दिए । कार्यक्रम नेपाल ट्रेड युनियन महासंघ जिफण्ट जिल्ला कमिटि  अध्यक्ष गुरुप्रसाद ढकालको सभापतित्वमा समापन भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ