2026-09-08 05:12 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

३४ घण्टा बितिसक्दा पनि आगलागी बिडितले राहात पाएनन्

दान बहादुर बुढा | बैशाख २१, मुगु | मुगु जिल्लाको मुगमकामारोङ्ग गाँउपालिका वडा नम्बर ४ किम्री गाँउमा बिहीबार बिहान ८ बजे आगलागी हुदा १७ घर जलेर पूर्ण रुपमा जलेर नष्टहुदा भएका आगलागी पिडीतहरुले ३४ घण्टा बितिसक्दा पनि राज्य बाट राहात पाएका छहिनन् ।

सदरमुकाम गमगढी देखी १ दिन पैदल यात्रा टाढा रहेको किम्री गाँउमा १७ घर मा बस्र्ने १ सय १२ जना ३४ घण्टा सम्म नाङ्गगै भोकै रहेका छन । भने अहिले सम्म राज्य प्रदेश सरकार तेस क्षेत्रमा पुगेको छैनन् ।

 पिडीहरु केही बेहोस अबस्थामा रहेका छन । भर्ने जिल्ला दैबिक प्रकोप उदार समितीले प्रति घर १० हजारका दरले आर्थिक रकम, १० कुन्टल खाद्यान्न सहितको टोली सदरमुकाम गमगढी बाट हिडीसकेको र शनिबार गृहमन्त्रालय बाटको राहात सामान, कर्णाली प्रदेश सरकार बाटको राहात सामान र मुगु उद्योग बाणिज्य संघले राहात संकलन गरेको ८७हजार ३ सय ५५रुपैया नगद, नेपाल रेडक्रस शाखा मुगुको राहात सामान लिएर आर्मीको हेलिप्याटबाट राहात सामाग्री बितरण गर्ने गरी ब्याबस्था मिलाएको प्रमुख  जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताएका छन ।   

तश्विरमा: जिल्लाको मुगमकामारोङ्ग गाँउ पालिका वडा नम्बर ४ किम्री गाँउमा भएको आगलागी हुदा आगलागी पिडीतहरुलाई संकलन गरीएको राहात रु ८७ हजार ३ सय ५५ रुपैया मुगु उद्योग वाणिज्य संघका अध्क्षय कमल बहादुर बुढा द्घारा जिल्ला दैबिक उदार समितिका अध्यक्ष, जिल्ला अधिकारी उमाकान्त अधिकारी मार्फत आगलागी विडीतलाई हस्तान्तरण  गर्नको लागी उठेका रकम हस्तान्तरण गर्दै ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ