2026-09-19 11:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङमा एक बालिका सहित दुई बालक बेपत्ता

चिसाङ शेर्पा | वैशाख २३, खोटाङ | खोटाङमा एक वालिकासहित दुई बालक बेपत्ता भएका छन् । बराहपोखरी गाउँपालिका–२ सुन्तले धाप्लाङका तीनजना बालक बेपत्ता बनेको हो । 

सुन्तले धाप्लाङका धन बहादुर श्रेष्ठको १२ वर्षीय छोरा शुबन श्रेष्ठ, १० वर्षीय छोरा सविन माझी र धु्रब माझीका ११ वर्षीय छोरी अनिता माझी गत शनिबार १२ बजेदेखी सुनकोशी नदी आसपासमा बेपत्ता भएका छन् । 

शनिबार सामूहिक रुपमा बाख्रा चराउन सुनकोशी नदी किनारमा गएका बालवालिकाको स्थानियले खोजतलास गर्दा नभेटिएपछि आज साँझ परिवारले प्रहरीमा उजुरी दिएपछि बालबालिका बेपत्ता बनेको खुलासा भएको खोटाङका प्रहरी नायब उपरिक्षक लोकदर्शन थापाले बताए ।

बेपत्ता बालबालिकाको खोजीका लागि इलाका प्रहरी कार्यालय चिसापानीका टोली खटाईएको  छ । घट्ना बिकट स्थानमा भएकाले बृस्तीत जानकारी आउन बाँकी छ । स्थानिय तथा आफन्तले खोजतलास गर्दा बेपत्ता बालबालिका नभेटिए पछि सुनकोशी नदीले बगाएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ