२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिरहामा मोटरसाइकल दुर्घटना, एकको ज्यान गयो

२०७५, २४ बैशाख सोमबार १६:२३

सिरहा, २४ बैशाख । सिरहामा मोटरसाइकलको ठक्करबाट एकजनाको ज्यान गएको छ ।  

पुर्व-पश्चिम लोकमार्ग अन्तर्गत मिर्चैया नगरपालिका १ मल्हनियामा सोमबार बिहान करिब १० बजे पुर्वबाट पश्चिम जाँदै गरेको बा. १६ प. ५८७८ नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट आउँदै गरेको ज. ७ प ५७२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा कर्जन्हा नगरपालिका ६ का पप्पु कुमार साहको मृत्यु भएको हो ।

साहलाई स्थानीय स्तरमा उपचार सम्भव नदेखिएपछि उपचारको लागि बिराटनगर लैजाने क्रममा बाटोमै मृत्यु भएको ईप्रका मिर्चैयाले जनाए ।

यता, ठक्कर दिने मोटरसाइकल र चालक धनकुटा क्षत्रेजोरापाती नगरपालिका-२ का ४५ वर्षीय दिलबहादुर मगरलाई नियन्त्रणमा राखिएको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक गजुसिद्धी बज्राचार्यले बताउनुभयो । – बिनय यादवको सहयोगमा परापर , 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत