Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

डिउटिमा खटिएका ट्राफिक प्रहरी माथी हातपात

By साझासवाल 2 मिनेट पढाइ

<p>वैशाख २९, सल्यान | सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा न १ सल्लीबजारमा डिउटिमा खटिएका ट्राफिक प्रहरी माथी एक जना भे ५ प ६९६ नम्बर मोटरसाइकलमा आएको व्यक्तिले अपशब्द प्रयोग गर्दै गाली-बेजती गरेर हातपात समेत गरेका छन् ।&nbsp;<br></p><p>ट्राफिक प्रहरीका अनुसार आफुहरु डिउटिमा खटिको र मोटरसाइकल चेकजाँच गर्दा कुनैपनि कागजात नबोकेर मोटरसाइकल चलाएको कागजात माग्दा उल्टै अनावश्यक गालिबेजती गर्नुका साथै हातपात गरेको ईलाका प्रहरी कार्यालय सल्लीबजारले जानकारी दिएको छ ।&nbsp;</p><p>प्रहरीले आरोपी बनगाड कुपिण्डे नगरपालिका वडा न १ देवस्थलका अन्दाजी १५ वर्षका गणेश बुढालाई अहिले थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय सल्लीबजारमा राखिएको छ ।</p>