२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

हेटौडामा अब सय रुपैंयामा पिज्जा

२०७५, ३० बैशाख आईतवार ०५:५८

बैशाख ३० मकवानपुर | एक सय रुपैंयामा पिज्जा पाईने द पिज्जा कटर रेष्टुरेन्ट हेटौडामा खुल्ने भएको छ । 

प्रशन्न अर्याल र संकल्पराज पाण्डेको लगानीमा हेटौडा ४ स्कुलरोडमा द पिज्जा कटर रेष्टुरेन्टको ओपिनिङ हुने आज हेटौडामा आयोजीत पत्रकार संमेलन गरी जानकारी गराईएको छ ।  विगत तिन वर्षदेखी काठमाण्डौमा नौं वटा शाखा खोल्दै आएको पिज्जा कटरले हेटौंडामा दशौं शाखा खोलिएको हो । 

प्रदेश न. ३ का अर्थ तथा योजनामन्त्री कैलाश प्रसाद ढुङगेलले रेष्टुरेन्टको आज उद्धघाटन गर्नु हुने  शनिबार पत्रकार सम्मेलन मार्फत बताएका थिए । ३ वर्ष अघि पिज्जाको व्यवसाय ५ लाखबाट शुरु गरेकामा अहिले हेटौंडामा ३० लाख लगानी गरेर २ सय जना अटाउने रेष्टुरेन्ट खोलेको रिजालले बताए ।

अन्य होटलहरुमा सस्तो एक सयको पिज्जा बेच्ने बताए । वस्तिपुरमा पिज्जालाई चाहिने चिजको आफैले उत्पादन गर्ने गरेको रिजालले बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस