२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

हेटौंडामा सिताराम सिसमहल निर्माण, सबैका लागि खुल्ला

२०७५, ३ जेष्ठ बिहीबार ०६:५९

बैशाख ३  मकवानपुर | हेटौंडा ५ चिसापानी रंङगपथमा लक्ष्मीनारायण मन्दीरको तेस्रो तलामा निर्माण भएको सिताराम सिसमहलको आज औपचारिक रुपमा उत्घाटन गरेर सबैका लागि हेर्न र घुम्नका लागि खुल्ला गरिएको छ । 

धार्मिक पर्यटकिय तरिकाले निर्माण गरिएको सिस महलको उध्घाटन् गर्दै हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले यो सौउन्दर्यका कारण सबैक्षेत्रका व्यक्तित्वलाई आकर्षित गर्न सकिने बताउनुभयो ।

सिस महल निकै सुन्दर र नयाँ रुप देखिएकाले यसक्षेत्रमा पर्यटक भित्रयाउन तर्फ लाग्नुपर्ने उहाँले बताउनुभयो । यो मन्दीरका लागि आवश्यक सहयोग गर्न आफु तयार रहेको पनि मेयर महतले बताउनुभयो । 

सिताराम सिसमहलका लागि उपमहानगरपालिकाले दुईलाख रुपैयाँ र स्थानिय धार्मिक व्यक्तित्वहरुले अरु रकम सहयोग गरेर सिताराम सिसमहलको निर्माण गरिएको हो । लक्ष्मीनारायण मन्दीरमा पाँच बर्ष अगाढी पनि मन्दीरको भवनको दोस्रो तलामा राधाकृष्ण सिसमहल निर्माण गरिएको थियो। 

यो सिसमहलमा भगवानका धेरै रुप  र मानिस पनि भित्र छिरेमा आफ्ना अनुहार धेरै स्थानमा एकैपटक देखिने भएकाले यसको महत्व बढी भएको मन्दीर व्यवस्थापन समितिका अध्यक्ष रामानुज वाग्लेले बताउनुभयो । 

यो मन्दीरमा सिसमहल नेपालमा आजभन्दा पाचवर्ष अगाढी निर्माण गरिएको थियो । अहिले पनि मकवानपुर लगायत आसपासका जिल्लाबाट सिसमहलमा घुम्न आउनेहरुको संख्या दिनहुँ बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस