२०८२, २० चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

रामारोशनको प्रचारप्रसारमा बढी जोड दिनुपर्छ: मन्त्रि सोडारी

२०७५, ३ जेष्ठ बिहीबार ११:१३

कमल रावल/जेठ ३, अछाम | अछाम, बाजुरा र कालिकोट्को सिरानीमा रहेको रामारोशनको प्रचारप्रसारमा लाग्नु पर्ने प्रदेश नम्बर ७ का सामाजिक बिकास मन्त्रि दिर्घ बहादुर सोडारीले बताएका छन् । 


मन्त्रि सोडरीले भने:- 'कसैले बनाउनु नपर्ने प्रकृतिको छट रामारोशन भएकाले यसको बिकास भन्दा पनी प्रचारप्रसारमा बढी जोड दिनुपर्छ।' 

रामारोशन क्षेत्रका सबै स्थानिय नाागरिकले अब होटेल रेष्टुरेन्ट्मा लगानी बढएर पर्यटक भित्राउनमा जोड दिनुपर्ने उअनी उनले बताएका छन् । 


रामारोशनको अवलोकन तथा भ्रमणका क्रममा रेडियो रामारोशनसँग छोटो कुराकानी गर्दै सोडारीले अछामको मात्र सम्पनी नभएकाले समग्र देशको सम्पती भएकाले यसमा लगानी बढाउन प्रदेश सरकारले अभियानको थालनी गरिसकेको उनले बताए। केन्द्रसरकारसँग सर्कीट रुपमा जोड दिनका लागि रामारोशन, खप्तड, बडीमालिका, रारालाई जोड्ने सडक बिस्तारको अभियान अबको योजनामा रहेको पनि उनले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी