२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मिर्चैया आयुर्वेदद्धारा निःशुल्क स्वास्थ्य प्रबर्धन कार्यक्रम संचालन

२०७५, ४ जेष्ठ शुक्रबार १०:१९

राम नारायण पंडित/जेष्ठ ४ सिरहा । आयुर्वेद औषधालय मिर्चैयाले जेष्ठ नागरिककका लागि निः शुल्क स्वास्थ्य  प्रबर्धन कार्यक्रम संचालन गरेको छ । 

नेपाल सरकारबाट वृद्धा भत्ता सेवा लिईरहेका वृद्धवृद्धाहरुको स्वास्थ्यलाई ख्याल गरी निःशुल्क स्वास्थ्य प्रबर्धनात्मक आयुर्बेद औषधि वितरण गरिरहेको मिर्चैया आयुर्वेद औषधालयका प्रमुख राकेश कुमार यादबले बताए । 

निःशुल्क आयुर्बेद सेवा लिन वृद्धवृद्धाहरुहरुलाई वृद्ध भत्ता बुझ्ने प्रमाण र  नेपाली नागरिकत्ताको फोटोकपी लिएर आउन प्रमुख यादबले अनुरोध गरेका छन् । 

आयुर्वेद औषधालयमा बिभिन्न रोगहरुका औषधी उपलब्ध गरेकाले रोगीहरुलाई सम्पर्क गर्न प्रमुख यादबले आग्रह गरेका हुन् ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत