२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

दुई दिने महिला सशक्तिकरण एवं आधारभूत पत्रकारिता तालिम सम्पन्न

५ जेष्ठ २०७५, शनिबार १३:४९

धर्मा रोकाया | जेठ ५, कञ्चनपुर | दुई दिने महिला सशक्तिकरण एवं आधारभूत पत्रकारिता तालिम सम्पन्न भएको छ ।

भिमदत्त नगरपालिका वार्ड नं. ३ भाँसी स्थित शुक्लाफाँटा सञ्चार गृहको हलमा २ दिने पत्रकारिता तालिम सम्पन्न भएको हो । भि.न.पा कार्यालयको आर्थिक सहयोगमा नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख शुरेन्द्र विष्टले उद्घाटन गर्नु भएको थियो ।


 भिमदत्त नगरपालिका भित्र कार्यरत ३५ जना पत्रकारहरुलाई पत्रकारितको आधारभूत जानकारी लगायत महिला शसक्तिकरणका बारेमा जानकारी दिने साथै पत्रकारीताको क्षेत्रमा प्रयोगमा ल्याउने उद्देश्यले  जेष्ठ ४ र ५ गते गरिएको दुई दिने तालिममा मुख्य प्रशिक्षक पत्रकारहरुको पारिश्रमिक निर्धारण समितिका पूर्व अध्यक्ष  तथा रेडियो महाकालीका संचालक, मानसखण्डका सम्पादक खेम भण्डारी रहनु भएको थियो भने त्यसैगरी पत्रकार महासंघ कञ्चनपुरका जिल्ला अध्यक्ष विष्णु अवस्थी, अधिवक्ता कौशिल्या ओझा, शुक्लाफाँटा एफ.एम.का स्टेशन म्यानेजर चुडामणि अर्याल तथा पत्रकार महासंघका सह–सचिव मोहन विष्ट रहनु भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो