2026-09-08 08:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

उपराष्ट्रपति चिल्ड्रेन गेम्स अन्तर्गत मकवानपुरमा सवै खेलका छनौट

जेष्ठ ६, मकवानपुर | उपराष्ट्रपति चिल्ड्रेन गेम्स अन्तर्गत मकवानपुरमा सवै खेलका छनौट सकिएका छन ।

 समितिका अनुसार आज भएको एथलेटिक्समा आधुनिक राष्ट्रिय माविवाट दुई,जनक मावि भीरकोटवाट २ र वुद्ध मावि, महेन्द्रमावि र नवोदय वोर्डिङवाट एक एक जना खेलाडी छनौट भएका छन । आधुनिकका अनिष महर्जनले १००,२०० र लङजम्प र पल्लवी मिश्र १०० मि दौडमा प्रथम हुदै छनौट भएका जिल्ला खेलकुद विकास समितिका प्रमुख राजन दाहाल खुशराजले जानकारी दिनुभएको छ । 

यस्तै जनक मावि छतिवन भिरकोटका पविना नेपाली २०० मि दौड र त्रिपलजम्प तथा रिकेश राई त्रिपलमा प्रथम भएर प्रदेशमा खेल्ने मौका पाएका छन । यसै गरि वुद्ध मावि हात्तिसुढेका वीरमान मोक्तान सटपुट,महेन्द्र माविकी मनिष फुयाल लङजम्प र नवोदय वोर्डिङकी अन्जली परियार सटपुटमा छनौट भएका छन । यस अघि नै कराते, तेक्वान्दो र उसुका १८ जना खेलाडी छनौट भई सकेका र काठमाण्डौमा यही जेठ ८ र ९ गते हुने प्रदेश गेम्समा सहभागि हुने समितिका अध्यक्ष मधव तिमल्सिनाले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनीको मूल्य घट्न नसक्दा उपभोक्ता मर्कामा काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग