२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

६० वर्षिया हजुरआमाको समेत यस्तो चर्तिकला , ‘सेक्स’ बन्यो दुध र भात

२०७५, ९ जेष्ठ बुधबार १४:३७

प्रेम सुनार | जेठ ९, गुल्मी | जिल्ला अदालत गुल्मीमा गत श्रावण महिना देखि पछिल्लो ६ महिनाको अन्तरालमा परेका कुल मुद्धाहरु मध्ये झण्डै आधा जस्तो मुद्धाहरु सम्वन्ध विच्छेद कै भेटिएको छ । सो अदालतकी रजिष्टेशन तथा प्रशासन फाँट प्रमुख ना.सु. सिता घिमिरेले दिएको जानकारी अनुसा पछिल्लो ६ महिनामा परेका कुला  २ सय ६४ मुद्धाहरु मध्ये १ सय २१  व्वटा मुद्धा सम्वन्ध विच्छेदका रहेका छन् । सम्वन्ध विच्छेद गर्ने महिलाहरुको उमेर बढि मात्रमा विसा वाईसे रहेको छ ।

सम्वन्ध विच्छेदको मुख्य कारण वैदेशिक रोजगार रहेको छ । कोही अर्का संग गई सके पछि पनि सम्वन्ध विच्छेद गर्न आएका छन् । श्रेतेदार दुर्गाप्रसाद वस्यालका अनुसार अन्तरजातिय विवाह गरेर विष वर्ष देखि अलपत्र एक दलित महिलालाई अदालतले २० वर्ष पछि २० लाख क्षतिपुर्ति भराएर  न्याय दिलाएको छ ।

अर्का एक पुरुषले विवाह गरेको चार पाँच वर्ष सम्म पनि श्रीमति  मन नपराएर अर्को विवाह गर्नका लागि २० लाख रुपैयाँ गोजी भराई गरेर सम्वन्ध विच्छेद गरेका छन् । यी दुई रकम  यस आर्थिक वर्षका सवै भन्दा बढि हो । पछिल्लो चरण एक महिलाले एक पैसा नलिई सम्वन्ध विच्छेद गरेकी छन् ।

अदालतको पुरै सयंन्त्रले विना अंशपात संवन्ध विच्छेद नगर्नुहोस भन्दा पनि नमानेर यो संग बस्नु भन्दा जोगी बन्छु भन्दै आवेशमा आई सम्वन्ध विच्छेद गरेकी उनि अहिले सदरमुकाम तम्घासमा रुँदै अन्यायमा परे भन्दै हिडेकी छन् ।   एउटी साठी वर्षिया हजुर आमाको चर्तिकलाले उनको परिवार र अदालत समेत चकित परेको श्रेस्तेदार वस्याल बताउँ छन् ।

६० वर्षिया हजुर आमाको यस्तो चर्तिकला

एकल महिला रहेकी ६० वर्षिय गुल्मीकी ति बृद्धा घरबाट बृद्धाश्रम बस्न जान्छु भनेर हिडिन  । घरबाट छोरा छोरी र नाती नातिनाले फोन गरेर सोध्धा पनि बृद्धाश्रम मै छु भनिन  । पछि खोज्दै जाँदा उनि अर्कै संग टाप कसेको परिवारजनले पत्तो पाए । दोश्रो विवाह त गरिन तर त्यहाँ उनलाई सोचे जस्तो भएन । नाती नातिनाले मन फर्काई दिए । उनको पालो अदालतमा दोश्रो पति संग सम्वन्ध विच्छेद गरी पुनः पुरानै घर फर्केकी छन् ।

विवाहको २८ दिनमा सन्तान लाभ, ‘सेक्स’ बन्यो दुध र भात

अदालत भन्दा बाहिर एक स्नातक उतिर्ण युवतीले एकातिर सम्वन्ध विच्छेद र अर्कोतिर  विवाह गरेको २८ दिनमा सन्तानको जन्म दिएकी छन्  । पुर्व श्रीमान  संग खासै राम्रो सम्वन्ध नभएको बताईने उनले संगको उक्त सन्तान कता पट्टिको जन्माईन भन्ने अझै खुलेको छैन् ।

आजै छिमेकी जिल्ला पाल्पाकी एक महिला श्रीमान विदेशबाट घर आउने थाह पाउन साथ दुधे वालिका छोरी छाडेर लाखौं नगद सुनका गहना लिएर घरबाट बेपत्ता भएको समाचार सार्वाजानिक भएको छ । उनका श्रीमान विदेशबाट काठमाण्डौं आई सकेकै दिन ति महिला भागेकी हुन । यति वेला उनकी दुधे वालिका घरमा रोएर वेहाल छ ।

थाह छैन उनकी आमको खै कता ‘ववाल’ छ ।  यो सव वैध/अवैध वालै फरर शाररिक सम्वन्ध चलाऔ सरर… हरुले समाजलाई दिएको कडा चुनौती हो  । चुनौती त दिएका छन तर  शाररिक सम्वन्ध दुध र भात जस्तै ठान्ने र पछि त्यही दुध र भात  विष संगै कालो रात बने पछि मात्र  ति ६० वर्षिया हजुर आमालाई जस्तै चेत पस्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल