Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

उपभोक्ताको हितमा हुने गरी कानून् निर्माणका लागि ध्यानाकर्षण

२०७५, १० जेष्ठ बिहीबार ०२:१६

जेठ १०, मकवानपुर | उपभोक्ता हित अधिकार मञ्च मकवानपुरले प्रदेश नंबर ३ का मुख्यमन्त्री डोरमणी पौडेल समक्ष उपभोक्ताको हितमा हुने गरी कानून् निर्माणका लागि ध्यानाकर्षण पत्र बुझाएको छ । 

मञ्चका अध्यक्ष बासु खतिवडाको नेतृत्वमा गएको टोलीले आज बुधबार प्रदेश सरकारको निर्माणधीन प्रादेशिक कानूनमा उपभोक्ताको हित सुरक्षित गर्न ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो । पत्रमा विद्यमान कानून्ले प्रत्याभुत गरेको र उपभोक्ताका लागि संविधानमै सुरक्षित रहेको धारा ४४ र ५१ को (घ) को अक्षरश पालना हुने गरी कानून् निर्माण गर्न समेत ध्यानाकर्षण पत्रमा माग गरिएको छ । 

मञ्चले बुझाएको पत्र बुझ्दै मुख्यमन्त्री पौडेलले प्रादेशिक सरकारले बनाउदै गरेको कानून्का लागि सो पत्रले उपभोक्ताको हितमा आफूहरुलाई कानून् बनाउन अझ सहज हुने विश्वास व्यक्त गरेका छन् । सो कार्यक्रममा मञ्चका केन्द्रीय सह सचिव अजय अधिकारी, जिल्ला सचिव मदन रिमाल, सहसचिव तुलसी रिजाल, सदस्य जुना मल्ल लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ