2026-09-08 05:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

रेबिज विरुद्धको सुई जिल्लामा नहुँदा कुकुरले टोकेका बिरामी जिल्ला बाहीर जान बाध्य

दान बहादुर बुढा | जेष्ठ १०, मुगु | जिल्लामा रहेको एक मात्र १५ सैया रहेको जिल्ला जनस्वास्थ्य कार्यालय ठिनी मुगुमा १ हप्ता देखी रेबिज बिरुद्घको सुई नहुदा कुकुरले टोकेका बिरामीहरु जिल्ला बाहीर उपचार गर्न जान बाब्य रहेका छन ।

कुकुरले टोकेको २४ घण्टा भित्र रेबिज बिरुद्घको भ्याक्सीन सुई लगाउनु प्रर्ने नियम भए पनि जेष्ठ ९ गते छायानाथ रारा नगरपालिका ५ बस्र्ने नन्द्रलाल भियालको छोरा बर्ष ९को सन्दीप कुमार भियाललाई कुकुरले खुट्टामा टोकेर ४ बटा घाउ लगाउदा उपचारकोलागी जिल्ला अस्पताल ठीनिमा जादा रेबिज बिरुद्घको भ्याक्सीन सुइ नपाउदा खालीहात घर फ्रकेका छन । छोरालाई उपचारको लागी कहाँ लिर्ने घरमा आर्थिक छहिन छोरा र्म्रर्ने भयो  भन्दै दुख ब्याक्त गदै घर र्फकेका छन । गर्त बर्ष पनि आफ्नै गाँउका नानाभाउ बि.क पनि कुकुरको टोकाई बाट  मृत्यू भएका हुन समयमा रेबिज बिरुद्घको भ्याक्सीन सुई नपाउदा यो बर्ष पनि समयमा सुई नपाउदा मेरो छोरा पनि मृत्यू हुनेहोकी भन्दै चिन्ता समेत गरेका छन भियालने । 

जिल्ला जनस्वास्य कार्यालयमा १ हप्ता देखी रेबिज बिरुद्घको भ्याक्सीन सुइ सकेको वा नभएका  तर्तकाल उपलब्ध गराउनको लागी नेपालगंजमा पहल भईरहेको डाक्टर ज्ञानेश्वर श्रेष्टले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ