2026-10-27 05:23 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगुमा पहिलो पटक वृहत चित्रकला प्रदशनी

दान बहादुर बुढा | जेठ ११, मुगु | नेपालको अति बिकट मानिएको कर्णाली प्रदेशको मुगु जिल्लाको सदरमुकाम गमगढी बजारमा पहिलो पटक वृहत चित्रकला पर्दर्शनी गरिएको छ ।

कर्णाली आट्र्स् सेन्टर मुगुको आयोजनामा र नेपाल ललितकला क्याम्पसमा अध्यानरत बिद्यार्थीहरुको पहलमा कर्णाली अञ्चलको पर्यटन क्षेत्रको खानि रहेको मुगु जिल्ला भित्र रहेका र्धामीक,एतिहासीक,स्थानिय कला, भेष भूषा,रीतिरीवाज गाँउ,ठाँउलाई संसार भरी चिनाउनकोलागी मुगुको सदरमुकाम गमगढी बजारमा वृहत चित्रकला प्रदशनि गरेको हो । कर्णाली आट्र्स सेन्टरले यस भन्दा  पहिले नाटकको रुपमा मुगुलाई र कर्णालीलाई तिनाउनकोदागी काम गरी रहेको र अव राष्टिय अन्तराष्टिय जगतमा कर्णालीलाई चिनाउनको लागी –वाउँ कर्णाली भन्ने हिसावले पहिले पटक यो कार्याक्रम गरीएको कर्णालीआट्र्स सेन्टरका अध्क्षय हिरा बुजील्ली नेपालिले बताइका छन । 

नेपालको एक मात्र चित्रकाला हस्तकलाको माध्यममा पढाईहुले क्याम्पस काठामाडौमा रहेको ललितकला क्याम्पस रहेको हुदा उक्त क्याम्पसमा कार्यरत प्राध्यापक कुशल हमाल मुगु जिल्लाकै छायानाथ रारा गनरपालिका वडानम्बर २ चैन गाँउमा जन्मनु भएको हुदा नेपालमा आफु जन्मेको जिल्ला बाट चित्रकालाको माध्यमबाट संसार चिनाउनकोलागी १५ जना चौथो बर्षमा अध्यानरत बिद्यार्थिलाई मुगु पु–याएर बिद्यार्थिको कला प्रदशनि गरी मुगु र कर्णाली प्रदेश को रारालाई पर्यटन बिकासकोलागी प्रचार प्रचार गर्ने  चित्रकला एति पावर फुल हुन्छ भन्ने कुरा समेत जानकारी गरोदै नेपालको काटमाडौमा बिक्रिहुर्ने चित्रको मूल्य भन्दा ५० प्रतिशतले छुट हुने गरी मुगुमा बिक्री गर्ने समेत क्याम्पसका प्राध्यापक कुशल हमालले बताएका छन । 

मुगु जिल्लामा पुग्दा कलाकार हरुले  मुगुको सुन्दरता रीतिरीवाज चालचलन देख्दा पर्यटकक्षेत्र देख्दा चित्रकमा कोर्न नसकीले भिन्नै लाग्यो यहाँका मानिसहरुको सस्कार देख्दा अच्मै गाग्उको ललीतकला क्याम्पसका बिद्यार्थि स्यान्जा घर भएका अच्यूत पौडलले बताएका छन ।

मुगुको सुन्दरता रारा छायानाथको आफ्नै सुन्दरताले भरीएको छुटौ पहिचान को धनि जिल्ला हो बिकासको शुरुवात हुदैछ पुखाको कल्चर पनि बाकी छ ।यसलाई आफ्नै कल्चरमा जोगाई राख्नकोलागी मुगालिहरुलाई ललितकला क्याम्पसमा अध्यानसत छात्रा दुर्गा सुनुवारको भनाई रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने