२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

हेटौडा ९ नंम्वर वडाले दियो डाक्टर सहिको घरदैलो स्वास्थ्य सेवा

२०७५, १४ जेष्ठ सोमबार ०२:४१

जेठ १४, मकवानपुर | हेटौडा उपमहानगरपालिका वडा नंम्वर ९ले आफ्ना वडा वासिको लागि डक्टर सहिको घरदैलो स्वास्थ्य सेवा दिएको छ। 

वडा कार्यालयको आयोजनामा, टोल बिकाश सस्था वडा समन्वय समितिको ब्यवस्थापन र हेटौंडा सिमेन्ट उधोगको सहयोगमा घर दैलो सेवा दिएको हो । सवै उमेर समुहका वडावासीको स्थास्थ्य परिक्षण गरेको र विषेश गरेर ६० बर्षभन्दा माथिका जेष्ठ नागरिकको भने वायोडाटा पनि संकलन गरिएको वडा अध्यक्ष लक्ष्मण प्रसाद भण्डारीले जनाकारी दिनुभयो । 

कार्यक्रममा वडावासीको उत्साहजनक सहभागिता रहेको र १२ दिने कार्यक्रमबाट १५ सयले सेवा लिएको पनि उहाँले बताउनुभयो । विशेष गरि उच्च रक्त चाप मधुमेह, थाइराइड जस्ता स्वास्था समस्या वडावासीमा देखिएको परिक्षणमा संलग्न डाक्टर सुस्मा हुजदारले जनाकारी दिनुभयो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस